१७ को मृत्यु भएको दुर्घटनाबारे बस सञ्चालक समिति: कर्मचारीसहित ३७ जना सवार थिए
पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग. १ ख १४२१ नं. उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐनबहादुर साईले बताए।
पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग. १ ख १४२१ नं. उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐनबहादुर साईले बताए।
विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधि गर्ने, प्रचारप्रसारमा राजनीतिक दल तथा व्यक्तिका विरुद्ध लान्छना लगाउने, टायर बाल्ने, राँके जुलुस निकाल्ने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने तथा अन्य हिंसात्मक क्रियाकलाप गरी शान्ति सुव्यवस्था तथा वातावरणमा गम्भीर असर पुर्याउनेलगायतका घटनाका सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।
मानसिंह र बेलमोन्टले आइतबार प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ विजयी सुरुआत गरेका छन्।
बदलिएको कांग्रेसलाई चिन्तनशील बुद्धिजीवी, पेसाकर्मी र आम गरिखाने वर्गले हार्दिक स्वागत गरेको अवस्था छ भन्दै प्रवक्ता चालिसेले अतिलोकप्रियतावादी उन्माद र प्रतिगामी भड्कावबिच मध्यमार्गी एवं सन्तुलित चरित्रको वैज्ञानिक पद्धति तथा व्यावहारिक उन्नति सुनिश्चित गर्न सम्पूर्ण सचेत वर्गले थप मिहिनेत गर्नुपर्ने चुनौती रहेकामा जोड दिए।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३७ पैसा र बिक्री दर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ०३ पैसा र बिक्री दर २१ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३८ रुपैयाँ ७३ पैसा र बिक्री दर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिद दर ३९ रुपैयाँ ८६ पैसा र बिक्री दर ४० रुपैयाँ ०२ पैसा कायम भएको छ।
खलगांदेखि छाङरु र टिकंरसम्म पुग्न कम्तीमा ३ दिन लाग्छ। सडक विभाग अन्तर्गत महाकाली कोरिडोरका इञ्जिनियर दिनेश राइखोलाका अनुसार अब खलगां देखि करिब ४३ किमि उत्तरी सीमा पुग्ने बाटोसम्म सडक खोलिएको छ।
विद्यावाणी पाठशालाले आइतबार १०औं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
प्रहरीले खोजतलासको क्रममा ६ फागुनमा पक्राउ गरिएका लाल मोहम्मदको घर कोठाबाट प्लास्टिकबाहेक ३० ग्राम गिलो अवस्थाको खैरो हिरोइनजस्तो पदार्थ, घरको भर्याङमा जस्तापाताको छानाभित्र कपडामा बेरेर लुकाइएको एमएमकेएफ लेखिएको दुई राउन्ड गोली र काठको बिँड भएको एक थान कटुवा पेस्तोलसमेत बरामद भएको उनले बताए।
विभागीय टोली एपिएफले नव जनजागृति युवा क्लबलाई फराकिलो अन्तरले हराउँदै राष्ट्रिय लिगमा पाँचौं जित आत्मसात् गरेको छ।
तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा ४५ जना सवार रहेको बताइएको छ। २८ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ। घाइते सबैको पहिचान भने खुलेको छ।
जारी विश्वकपमा भारतको यो पहिलो हार हो। आइतबार गुजरात, अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको भारतले १८.५ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनायो।
जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुर महोत्तरी–३ भन्दा बाहिर जान सकेका छैनन्।
स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बिहान ६ बजेदेखि रौतहट सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए। कर्फ्युको समय संशोधन गर्दै सोमबार बिहान ६ बजेबाट कर्फ्यु हटाइएको उनले बताए।
हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए। घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए।