१९ आश्विन २०८१ शनिबार
image/svg+xml

विद्यार्थी लोभ्याउँदै सूर्योदयका सामुदायिक विद्यालय

शैक्षिक क्षेत्रमा नयाँ अवधारणा ल्याइएसँगै सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालय विद्यार्थीले भरिभराउ हुँदै छन्। बालबालिका आकर्षण र शिक्षकका लागि क्षमता विकास तथा प्रोत्साहनका कार्यक्रम थालिएपछि निजी विद्यालयका विद्यार्थीसमेत सामुदायिकतिर लोभिएका छन्।

प्रेमप्रसादको मागबारे छानबिन गर्न गृहले बनायो समिति

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।

पर्यटकीय नगरी सूर्योदयको कन्याममा स्काई वाक निर्माण

डेढ वर्षअघि निर्माण थालिएको यस परियोजना भर्खरै निर्माण सम्पन्न भएको हो। यसको यही कात्तिक १८ गते औपचारिक उद्घाटन हुँदैछ। परियोजनाअन्तर्गत सुविधा सम्पन्न रेष्टुरेन्टसमेत रहेको छ। रेष्टुरेन्टसँगै पिङ एवं साहसिक पर्यटनकै रूपमा लठ्ठामा साइकल कुदाउन पाइने बताइएको छ।

जल र सूर्यको पूजाआराधना गरिने पर्व: छठ

सूर्यदेवको आराधना, उपासना र पूजा गरेर मनाइने यो पर्व पूरा नहोउन्जेलसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि उपभोग गर्दैनन्। आज चतुर्थीका दिनलाई अरबाइन वा अरबा भनिन्छ। मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन्। विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित यो पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा पनि मनाउन थालिएको हो।

युवतीको हत्या गर्ने पुरुष २० वर्षपछि पक्राउ

मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए।

महोत्सवमा होटलको ‘मेन्यु’अनिवार्य

पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा आयोजना गर्न लागिएको ‘सूर्योदय पर्यटन महोत्सव’मा आउने पर्यटकका लागि स्थानीय सबै होटलमा ‘मेन्यु’ अनिवार्य गरिएको छ।

घुमघाम नेपालमा, आम्दानी भारतलाई

हिउँद लागेसँगै मौसम खुलेको छ। आकाश निलो छ। हिमाल छर्लंग देखिन्छ। मोहित पार्ने सूर्योदयको दृश्य देख्न थालिएको छ। यसरी मौसम खुलेपछि अधिकांश नेपाली भू–भाग रहेको पर्यटकीय गन्तव्य सन्दकपुरमा पर्यटक ओइरेका छन्।

सूर्योदय भानु सम्मान मदनकृष्णलाई

सूर्योदय भानु प्रतिष्ठानले यस वर्षको सूर्योदय भानु स्रष्टा सम्मान कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने भएको छ। प्रतिष्ठानका अध्यक्ष लक्ष्यबहादुर केसीद्वारा जारी विज्ञप्तीमा नेपाली भाषा र साहित्यको सम्बद्र्धन र विकासका लागि साहित्यिक योगदानको कदरस्वरुप आदिकवि भानुभक्त आचार्यको जन्मोत्सव भव्यताका साथ मनाउँदै आएको जनाएको छ।

सराङकोटमा सूर्योदय

बिहान चार बज्नुअघि नै निद्रा खुलेको के थियो, बडो उत्साह र उल्लासका साथ ओछ्यान छाडेँ। अरु बेला निदाउने प्रयास गर्थेँ र कोल्टे फेर्थेँ होला। तर यति बेला आफ्नै कोठामा थिइनँ, घरभन्दा २ सय मिटर पर पोखराको कुनै एउटा होटेलमा थिएँ अर्थात् यात्रामा।

पुन हिलबाट सूर्योदय नियाल्दा

आकर्षक पर्यटकीय गनतव्य म्याग्दीको पुन हिलमा अहिले आन्तरिक तथा बाह्य पर्टकको भिड छ। पुन हिल पैदलयात्रा र सूर्योदयको अवलोकनको लागि प्रख्यात छ। पुन हिलमा खिचिएका केही तस्बिरहरु:

महानगरको फोहोर सूर्योदय अगावै उठाइने

काठमाडौं महानगरपालिकाले आज (बिहीबार)देखि सूर्योदयअगावै फोहोर उठाउने भएको छ। नवनिर्वाचित मेयर तथा उपमेयरले बुधवार अपरान्हमा पदवहाली गरेसँगै बिहीबारबाटै लागू हुनेगरी यस्तो निर्णय गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्