२१ असार २०८१ शुक्रबार
image/svg+xml

ओमोडाले बनायो नयाँ रेकर्ड, बिक्रि भयो १ लाख ४७ हजारभन्दा बढी सवारीसाधन

ओमोडाले सन् २०२३ मा नयाँ रेकर्ड बनाएको छ। सन् २०२३ भरमा ओमोडाले सबैभन्दा धेरै १ लाख ४७ हजारभन्दा बढी सवारीसाधान बिक्री गरेको छ।

आज विश्व एड्स दिवस, नेपालका १३ सयभन्दा बढी बालबालिका एचआइभी सङ्क्रमित

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ को अन्त्यसम्म विश्वभर एचआईभीबाट ३ करोड ९० लाखजति सङ्क्रमित भएका छन्।

आर्यन सिग्देल भन्छन्: डिसेम्बर फल्स दर्शकले मलाई देख्न चाहेको फिल्म हो

चलचित्र डिसेम्बर फल्सको ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो।

पुसमा पन्ध्रमा तीन चलचित्र प्रदर्शन गरिने

नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले एउटै समयमा तीन चलचित्रको प्रदर्शन तय हुनु राम्रो नहुने बताए। 'हाम्रो बजारका लागि तीन चलचित्र आवश्यक छैन।

बेलायतमा डिसेम्बरमा आमनिर्वाचन, तल्लो सदनबाट प्रस्ताव पारित

बेलायतमा आगामी डिसेम्बरमा आम निर्वाचन हुने भएको छ। यहाँको तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेको छ। योसँगै डिसेम्बर १२ मा आमनिर्वाचन हुने निश्चित भएको छ।

डिसेम्बरमा रणवीर–दीपिका विवाह ?

५ वर्षदेखि मिडियासँग लुकी छिपी प्रेम गर्दै आएका रनवीर सिंह र दीपिका पादुकोन अन्ततः विवाह बन्धनमा बाँधिने भएका छन् । दुवैले यही वर्षमा विवाह गर्ने खबर पहिलेदेखि चल्दै आएको भए पनि दुवैले यस विषयमा मौनता साँध्दै आएका थिए ।

'एल क्लासिको' डिसेम्बर र अप्रिलमा

बार्सिलोना र रियाल मड्रिडबीच स्पेनिस फुटबलको 'एल क्लासिको'  डिसेम्बर र अप्रिलका लागि तय भएको छ। बहुप्रतीक्षित खेलका रूपमा हेरिने 'एल क्लासिको' को तय शुक्रबार २०१६/०१७ सिजनको ला लिगा खेलतालिका सार्वजनिक हुँदा भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्