१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतीय सेनामा कार्यरत एक नेपाली खैरो हेरोइनसहित पक्राउ

लागुऔषध खैरो हेरोइनसहित ललितपुरको इमाडोलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

इनारमा खसेकी महिला सकुशल, विपत उद्धार टोली घटनास्थलमा

डिएसपी जोशीले स्थानिय प्रहरी टोलीले उद्दार गर्न नसकेपछि विपतको उद्दार टोली आएको र त्यही टोलीले उद्धारको प्रयास गरिरहेको जानकारी दिए।

इमाडोलमा बिच सडकमै पल्टियो बस

शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलकाे बाहुन धारा भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

सिद्धार्थ बैंकका शाखा थपिए

सिद्घार्थ बैंकले बिहीबार ललितपुरको इमाडोल, गोंगबुको गणेशथान र कैलालीको लम्कीमा शाखा खोलेको छ। इमाडोल शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, गणेशथान शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर श्रीमती ज्ञानमाया डंगोल र लम्की शाखाको उद्घाटन लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगार्इंले गरेको बैंकले जनाएको छ।

इमाडोलमा रिलायन्स फाइनान्स

रिलायन्स फाइनान्स लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। यो संस्थाको आठौं शाखा हो।

बलात्कारको बढ्दो ग्राफ

गत बिहीबार ललितपुर इमाडोलस्थित डेराबाट हिँडेका दुईमध्ये एक बालिकामाथि बलात्कार भयो । महानगरीय प्रहरी परिसर काठमाडाैं र प्रहरी वृत्त कीर्तिपुरको टोलीले आइतबार बिहान एक बालिकालाई बल्खुमा फेला पारेका थियो भने अर्की बालिकालाई कीर्तिपुरबाट उद्धार गरेको थियो।

इमाडोलको ग्यासलाई भण्डारण गर्ने तयारी

खानी तथा भूगर्भ विभागले इमाडोलमा रहेको मिथेन ग्यासलाई भण्डारण गर्ने तयारी गरेको छ । विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार ग्यास भण्डारण गर्नका लागि विभागले समिति गठनको प्रक्रिया अगाडि बढाइसकेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्