३० वैशाख २०८१ आइतबार
image/svg+xml

मेलम्चीको पानी पुर्नवितरण शुभारम्भ गर्ने प्रधानमन्त्री दाहाल छैटौँ, सातौँ को?

प्रधानमन्त्री दाहालले छैटौँ व्यक्तिका रुपमा आज मेलम्चीको पानी पुर्नवितरणको शुभारम्भ गरे। यसको दिगोपनामा अझै काठमाडौँबासी ढुक्क छैनन्। यस्तोमा उनीहरु प्रशन गर्छन् अब मेलम्चीको पुर्नवितरण गर्ने सातौँ व्यक्ति को हुनेछन्?

मेलम्ची एक उद्घाटन अनेक

खानेपानी अभावमा काकाकुल उपत्यकावासीलाई दीर्घकालीन रूपमा मेलम्चीको पानी आपूर्ति गर्ने प्रबन्ध गर्नुभन्दा पनि अस्थायी रूपमा एकाध महिनाका निम्ति वितरण शुभारम्भ गर्न राजनीतिक नेतृत्वको अस्वाभाविक होडबाजी देखिँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्