२३ भाद्र २०८१ आइतबार
image/svg+xml

साउनमा गएको पहिरोले अवरुद्ध सडक अझै खुलेन

शालिग्राम कोरिडोरअन्तर्गत कोटा भतेरीदेखि बञ्चरेपहरा खण्डको अधिकांश स्थानमा पहिरोले बाटो भत्किएको छ। गाउँपालिकाले दसैँमा बाटो खुलाउने प्रयास नगर्दा सर्वसाधारण हिँडेरै घर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी राम वंशी ठकुरीले बताए।

ज्येष्ठ नागरिकलाई देवघाट तीर्थयात्रा

स्वदेशी र विदेशी पर्यटकलाई सुविधायुक्त पर्यटक सवारीमार्फत सेवा प्रदान गर्दै आएको यात्री बस प्रालिले राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ ।

देवघाटमा बोलबम मेला नहुने

कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो ।

देवघाट मेलामा मांस र मदिरा निषेध

नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ। गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए।

कालिगण्डकी डाईभर्सन गर्दा देवघाटको अवस्था के हुन्छ ?

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले कालिगण्डकी डाईभर्सनबारे प्रष्ट पार्न माग गरेका छन्। सोमबार संसदको शून्य समयमा बोल्दै अधिकारीले कालिगण्डकी डाईभर्सनले पवित्र धाम देवघाट, केलादीघाट र सबै धामहरुको के अवस्था हुन्छ ? भन्दै प्रश्न गरे।

देवघाटको गुरुयोजना अलपत्र

देवघाट क्षेत्रको समुचित विकासका लागि तयार पारिएको गुरुयोजना कार्यान्वयनमा ढिलाइ भएको छ। पूर्वाधार तयार गरेर देवघाटलाई व्यवस्थित धार्मिक तीर्थस्थल बनाउन २१ वर्षीय गुरुयोजना तयार पारिए पनि काम अगाडि बढ्न सकेको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट २०६६ सालमा गुरुयोजना स्वीकृत भएको हो।

धर्मका लागि जनमत संग्रह गर्न राष्ट्रपति भण्डारीसँग माग

देवघाटधाम विराट ज्ञान महायज्ञ २०७५ समुद्घाटन गर्न देवघाट धाम आएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग धर्मका लागि जनमत संग्रह गर्न माग गरिएको छ। महायज्ञको समुद्घाटन समारोहमा आफ्नो भनाई राख्दै गलेश्वर आश्रमका पिठाधीश आत्मानन्द गिरीले धर्मको नाममा जनमत संग्रह गरिनुपर्ने बताए।

देवघाटमा डुबेर एक बेपत्ता

देवघाटमा लागेको माघे संक्रान्ति मेलामा गएका एक व्यक्ती नदीमा डुबेर वेपत्ता भएका छन्। देवघाट धामको तनहुँतर्फ स्नान गर्न लागेका नवलपुरको गैंडाकोटका २४ वर्षिय अमृत भन्ने चित्रबहादुर गुरुङ वेपत्ता भएका हुन्। बिहान ९ः३० बजे कालिगण्डकी नदीमा स्नान गर्न लाग्दा उनी डुबेर वेपत्ता भएको माघेसंक्रान्ति मेला व्यवस्थापन मूल समितिका सह संयोजक शिव तिवारीले जानकारी दिए।

माघेसंक्रान्ति मेलामा देवघाटमा भक्तजन (फोटो फिचर)

मकर स्नानका लागि देवघाटमा भक्तजनको भीड लागेको छ। कालीगण्डकी र त्रिशुली नदीको संगमस्थल देवघाटमा स्नान गर्न नेपालका विभिन्न स्थानसँगै भारतका हिन्दु धर्मालम्बीहरु आउने गर्छन्। तिर्थालु भक्तजन माघे संक्रान्तिको अघिल्लो दिन नै देवघाट आएर पनि बस्ने गर्छन्। बेलुकी भजल, किर्तन गरेर जाग्राम बसेर बिहान देवघाटको संगमस्थलमा स्नान गरेर फर्कन्छन्।

देवघाटमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ।

देवघाटमा विद्युतीय शवदाह गृह बनाइने

पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ।  देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो । चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने गरिन्छ।

देवघाटमा मकर स्नान (फोटो फिचर)

गोसाइकुण्डदेखि बग्दै आएको त्रिशुली नदी र मुक्तिनाथदेखि बग्दै आएको कालीगण्डकी नदीको संगम स्थल देवघाटधाममा माघे संक्रान्तिका दिन नुहाउनेहरुको भिडभाड हुन्छ। चितवनसँग जोडिएको तनहुँमा रहेको देवघाटधाममा नुहाउन आउनेहरुको चापका कारण नारायणगढ बजार क्षेत्रसमेत भिडभाड हुने गर्छ। हिजो आइतबारदेखि नै नुहाउनेहरु देवघाट आउन सुरु भएको हो।

पत्नी र छोरीसँगै देवघाटधाम घुम्दै प्रचण्ड

प्रख्यात धार्मिक स्थल देवघाटधाममा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विहीबार घुमघाम गर्न पुगेका छन्।

देवघाटमा श्राद्ध गर्नेक्रममा डुबेर दाजुभाइ बेपत्ता

तीर्थस्थल देवघाट धाममा श्राद्ध गर्न आएका दुई दाजुभाइ नुहाउने क्रममा आज दिउँसो नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार डुबेर बेपत्ता हुनेमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उनका भाई २८ वर्षीय राजकुमार श्रेष्ठ छन् । दिउँसो १ बजे श्राद्ध गर्न पूर्व देवघाटतर्फको नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएको हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्