२२ असार २०८१ शनिबार
image/svg+xml

जहाँ चिचर, घोङ्घी र माछाको परिकारले पाहुनाको स्वागत गरिन्छ

थारू समुदायले पहिला तागत दिने खानाका रुपमा चिचर खाने गरेको थारू समुदायका अगुवा एवं कावासोती–१४ का वडाध्यक्ष तुलसीराम थारूले बताए।

चिच्चर र घोगीको स्वादमा रमाउँदै मेलाका दर्शक

चिच्चर थारु समुदायको भान्सामा पाक्ने चामलको विशेष परिकार हो । चिच्चर अनदी धानको चामलको मात्रै बन्छ । चिच्चरसँग खाने तरकारी खेत, घोल र पोखरीमा पनि भेटिने घोगी हो । चितवन खैरहनीमा भइरहेको खिचरा महोत्सव जानेले यी दुई परिकार पेटभरी खान पाउँछ । महोत्सव परिसरमा खाने चिच्चर र घोगी मात्रै छैन फोटो र सेल्फी खिच्न पनि पाइन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्