२५ असार २०८१ मंगलबार
image/svg+xml

वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरूले ज्यान गुमाएका हुन्।

अभिनेता शाहले गराए नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध दर्ता भएको बलात्कार सम्बन्धीकै मुद्दाको फैसला हुन बाँकी छ। यसअघि एक गायिकाले दुवै ठाउँमा शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।

अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या

भरतपुरका दुई ठाउँ र नवलपुरको गैँडाकोटमा फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए।

नवलपुर बस दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो (अपडेट)

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट तिर्थयात्री लिएर हिँडेको बस नवरपुरको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

नवलपुरको दुम्किबास क्षेत्रमा बाघको त्रास

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्किबास क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

अभिनेता शाहलाई साढे २ वर्ष कैद सजाय,पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश

यद्यपी शाहले बलात्कार आरोपबाट सफाइ पाए पनि बाल यौन दुराचारमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र नाबालिग गायिकालाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको नवलपुर अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए।

‘लाइफलाइन’ सुधार्दै गण्डकी प्रदेश

कोरला–त्रिवेणी सडकलाई गण्डकी प्रदेशले ‘लाइफलाइन’ मानेको छ। राष्ट्रिय गौरवको यो आयोजनाले छोटो दुरीमा हिमाल र पहाडलाई तराईसँग जोड्छ।

सर्पदंशको बिगबिगिमा ३ दिनदेखि अस्पताल बन्द

उपचारका क्रममा एक बालिकाको मृत्यु पश्चात मृतकका आफन्त एवं स्थानीयले उपकरण तोडफोड गरेपछि ३ दिनदेखि सर्लाहीको नवलपुर स्थित सर्पदंश उपचार केन्द्र बन्द भएको छ।

भैँसी चराइरहेका बाबुछाेरालाई जिपले १३ मिटर परसम्म घिसारेपछि...

नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा शनिबार साँझ जीपकाे ठक्करबाट बाबु छोराको मृत्यु भएको छ।

१२ वर्षदेखि धुलो खाइरहेछन् गैरवासी

त्यस्तै गैरबजारस्थित सडक किनारमा सिलाईको काम गर्दै आएका उमेश साह पनि धुलोको पीडाबाट आजित छन्। बिहान सबेरैदेखि साँझसम्म सडक किनारमा रहेको आफ्नाे कठघेरा अगाडि खुला स्थानमा सिलाईको काम गर्दै आएका साह धुलोले छपक्कै हुने गरेको बताउँछन्।

नवलपुरलाई नमुना जिल्ला बनाउने घोषणा

मुलुकको सबैभन्दा कान्छो जिल्ला नवलपुरलाई पाँच वर्षभित्र आर्थिक समृद्धिसहित सबै दृष्टिकोणले नमुना जिल्ला बनाउने घोषणा गरिएको छ । विभिन्न राजनीतिक दल, केन्द्र, प्रदेश, स्थानीय सरकारका प्रतिनिधि तथा चौधरी ग्रुपसहित विभिन्न संघसंस्थाले संयुक्त रूपमा नवलपुरको समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकासको खाका सार्वजनिक गरेका हुन्।

समयमै काम नगर्ने ठेकेदारलाई म्याद थपको ‘पुरस्कार’ दिने तयारी

१० वर्षदेखी जीर्ण नवलपुर–मलंगवा सडकखण्ड कालोपत्रे गर्ने पछिल्लो ठेक्काको म्याद पुनः तीनमहिना बढाउने तयारी भएको छ। सम्झौता अवधीभित्र काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि आवश्यक कानुनी कारबाहीको सट्टा सम्बन्धित कार्यालयले म्याद थपको ‘पुरस्कार’ दिने प्रकृया अगाडि बढाउन थालेको हो।

नवलपुरमा बस दुर्घटना ३२ जना घाइते

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरकाे बस नवलपुरकाे दुम्कीवास नजिक दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

नवलपुरमा जिल्ला अस्पताल स्थापना गर्न पहल

नवलपरासीको बर्दघाट (सुस्ता पूर्व ) जिल्लामा जिल्ला अस्पताल स्थापनाका लागि पहल थालिएको छ ।हाल सो जिल्लामा केही महिनाअघि जिल्ला स्वास्थ्य कार्यालय स्थापना भए पनि सरकारी स्वामित्वको जिल्ला अस्पताल हालसम्म स्थापना हुनसकेको छैन् ।

१ लाख सहित नवलपुर कपको उपाधि नवलपुर युवा क्लबलाई

आयोजक नवलपुर युनाइटेड क्लबलाई हराउँदै नवलपुर युवा क्लब, टाकुरे नवलपुर क्षेत्रीय कपको च्याम्पियन बनेको छ। शनिबार बाँडेगाउँको डडुवाखर्कस्थित मैदानमा भएको फाइनल खेलमा १–० अन्तरले नवलपुर युवा क्लब विजयी भएको हो । विजयी गोल क्लबका स्ट्राइकर सुरेश खत्रीले प्रहार गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्