१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नाम छुटाइदिँदा मतदानबाट वञ्चित

वीरगन्ज–१८ का शिवनाथ राउतले (साबिक भवानी–६) २०७१ वैशाख ३० मा फोटोसहितको मतदाता नामावलीमा दर्ता हुन सपरिवार फोटो खिचाए । तर अहिले भोट हाल्ने बेलामा उनको नाम मतदाता सूचीमा छैन । उतिबेला आफूसँगै तस्बिर खिचाएका गाउँका अरु मानिस अहिले मतदान तयारीमा रहेका बेला राउत भने फोटो खिच्ने र नाम लेख्ने कर्मचारीले दिएको रसिद ( प्रमाण) लिएर निर्वाचन कार्यालय धाइरहेका छन् ।

एप्पल वर्ल्डमा मोइबाल किन्दा ६० प्रतिशतसतसम्म छुट

दरबारमार्गस्थित मर्कन्टायल प्लाजास्थित मल्टिब्राण्ड मोबाइल सोरुम एप्पलवल्र्डले दशैँ तिहारको अवसरमा छुट योजना सार्वजनिक गरेको छ। ‘अफरभित्रपनि मेगाअफर’नाम दिइएको यस योजना अन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार पाउने छन्। मोबाइलको मोडल हेरी ६० प्रतिशतसम्म छुट एवं सुनचाँदीको सिक्का समेत उपहारमा छन्।

कीर्तिपुरमा बन्ला त बन्जी जम्पिङ? नगरपालिकाले छुट्यायो एक करोड

कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बन्जी जम्पिङको सम्भाव्यता अध्ययन शुरु गरिएको छ। कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्पिङको संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको हो।

एलजीको सामान खरिदमा निःशुल्क उपहार देखि ३० प्रतिशतसम्मको छुट

एलजी कम्पनीले दशै तिहार तथा छठको अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने नारासहित विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत एलजीको हरेक सामाग्री खरिमा निःशुल्क उपहार, ३० प्रतिशत सम्मको छुट लगायत रहेको छ ।

डिशहोमको दशैँ तिहार योजनामा ३ हजारको छुट

नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक, डिशहोमले नेपालीहरूको महान चाड बडादशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरू माझ “खुसी अन गरौं” नामक योजना ल्याएको छ।

तनहुँ जलविद्युत् आयोजनालाई जग्गाको हदबन्दी छुट

सरकारले तनहुँ सेती जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न लाग्दै आएको हदबन्दी छुट दिएको छ।

अटो मेलामा छुटैछुट

राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो सोमा प्रदान गरिएको छुटले ग्राहकलाई आकर्षित गरेको छ । मेलामा सहभागी विभिन्न ब्रान्डबीच गाडी खरिद गर्ने ग्राहकलाई नगद छुटदेखि विभिन्न सुविधा प्रदान गर्ने होडसमेत चलेको देखिन्छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबारबाट आयोजना गरेको मेलामा निम्नानुसार छुट पाउन सकिन्छ।

युएम बाइकको ‘खरिदमा छुट पक्का बम्परमा छुट्टी पक्का’

नेपालका लागि युएम बाइकको अधिकारिक बिक्रेता आइएमई अटोमोटिभस प्रालिले ‘खरिदमा छुट पक्का बम्परमा छुट्टी पक्का’ नामक योजना ल्याएको छ ।

सपिङ मलमा छुट र उपहार

चाडपर्व नजिकिएसँगै उपत्यकाका अधिकांश सपिङ मलको गेटमा रंगीचंगी बेलुन टाँगिएको छ । उपभोक्तालाई आकर्षित गर्न र सपिङ मलमा प्रवेश गर्दा कुनै फेस्टिभलको अनुभव दिलाउने गरी रंगीचंगी बेलुनका साथै प्रवेशद्वार आकर्षक बनाइएको छ ।

हुन्डाईका गाडीमा ५ लाखसमम छुट

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले हुन्डाई फेस्टिभ डिलाइट योजना ग्राहकहरु माझ ल्याएको छ। यो योजनाको अवधि भाद« ८ गतेदेखि कार्तिक २६ गतेसम्म रहनेछ।

साउदी राजाले मोरक्कोमा १ महिना छुट्टी मनाए

साउदी अरबका राजा सलमान बिन अब्दुलाजिज अल साउद एक महिना लामो बिदा मनाएर बुधबार मोरोक्कोबाट स्वदेश फिर्ता भएका छन्। राजा सलमानको एक महिने बिदा व्यक्तिगत भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

ट्रककाे ठक्करबाट स्कुटर चालककाे दुवै खुट्टा छुट्टियाे

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको थिमि चोकमा बिहीबार भएको सवारी दुर्घटनामा परी एक जनाको दुइटै खुटा छुट्टिएको छ।

छुट्टाछुट्टै घटनामा एक बालिकासहित दुईजनाको मृत्यु

सप्तरीको छुट्टाछुट्टै ठाउँमा बिहीबार भएको सवारी दुर्घटनामा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ।

‘सडकमा छुट्टै साइक्लिङ लेन होस्’

पुराना कला, कृति र मठमन्दिरको जर्गेना गर्नुपर्‍यो । हाम्रो गर्वको विषय नै पुराना कलाकृति हुन्, यसतर्फ राज्यको विशेष ध्यान पुग्नुपर्छ ।

कर विवाद समाधान गर्न छुट्टै स्थायी संयन्त्र प्रस्ताव

कर फर्छ्योट आयोगका निर्णय विवादित बनेपछि सरकारले कर समस्या समाधान गर्न छुट्टै स्थायी संयन्त्र बनाउन सुरु गरेको छ। सरकारले बनाउन लागेको केन्द्रीय राजस्व बोर्डअन्तर्गत रहने 'विवाद समाधान संयन्त्र' ले करका समस्या समाधान गर्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्