१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राजपाको घोषणापत्र जारी, मधेस छुट्टै देश भएको दाबी (पूर्णपाठ)

राष्ट्रिय जनता पार्टी (राजपा) ले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र जारी गरको छ। बिहीबार महोत्तरीको जलेश्वरमा सार्वजनिक गरिएको घोषणापत्रमा मधेस छुट्टै देश भएको विवादास्पद व्याख्या समावेश छ।

कोरिया रोजगारी : आवेदन छुटाएकाले पुनः फारम भर्न पाउने

कोरिया भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारी आवेदन फारम भर्न छुटाउनुभएको छ ? यदि काम विशेष या अन्य समस्यामा परेर उक्त फारम भर्न छुटाउनुभएको छ भने तपाईंलाई फेरि मौका दिइने भएको छ ।

महिनावारी भएका महिलालाई मदिरामा छुट

इजरायलका विभिन्न बारहरूले महिनावारीका समयमा महिलाहरूलाई रक्सीमा २५ प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

समानुपातिकलाई छुट्टै मतपत्र पर्दैनः सर्वोच्च

समानुपातिक निर्वाचन तर्फ पनि छुट्टै मतपत्र छाप्नु पर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले उक्त आदेश दिएको हो। प्रत्यक्ष तर्फ मात्र नभएर समानुपातिकको लागि समेत छुट्टै मतपत्रको लागि आदेश माग गर्दै अधिवक्ता सुनिल कुमार पटेल र अधिवक्ता सिताराम अग्रवालले गत आइतवार छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

राज्यले अपराधी छुटाउने कोशिस नगरोस्ः सावित्री श्रेष्ठ

भाइका हत्यारालाइ कारवाही गर्न के मात्रै भोगिएन र। सबै सम्पत्ति लुटे। थातथलोमा बस्न दिएनन्। घर छोडेर एउटा कोठामा सीमित पारे। बल्ल दुःखजिलो गरेर काठमाडौ ओत लाग्ने घर बनाएका छौं।

प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलगअलग मतपत्र छाप्ने भएको छ । आयोगको आइतबारको बैठकले सर्वोच्च अदालतको मर्म, भावना अनुरुप हुनेगरी प्रत्यक्ष निर्वाचतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि अलगअलग मतपत्र छाप्ने निर्णय गरेको हो । यो निर्णयपछि मतपत्र विवाद सकिएको छ । अब प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र हुनेछन्।

राजस्व छुट हिनामिना प्रकरण : शर्मा र खड्काले म्याद बुझे

अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोगमा अभियुक्तद्वय कर फस्र्योट आयोगका पूर्वसदस्य चूडामणि शर्मा र लुम्बध्वज खड्काले विशेष अदालतको म्याद बुझेका छन् ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा गए राति दुई जनाको मृत्यु भएको छ।  ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर – विराटचोक सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तर आउँदै गरेको को१ख ४८४२ नंको बसले विपरीत दिशाबाट जाँदै गरेको को७प ९०३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय अशोक राजवंशीको मृत्यु भएको हो।

सुनसरीमा छुट्टाछुट्टै दुर्घटना हुँदा दुईको मृत्यु

सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ । ती घटनामा अरु तीनजना गम्भीर घाइते भएका र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीले जानकारी दिएको छ ।

एमाले र माओवादीले छुट्टाछुट्टै नाम पठाए

जिल्लाका प्रमुख तीन दलले प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाएका हुन्। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य तीन दलले प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस गरेका हुन्।

सीमारक्षा आन्दोलनका नायक देवनारायण आज छुट्दै

एकसाता देखि भारतीय प्रहरीको थुनामा बन्द सीमारक्षा आन्दोलनका अभियन्ता देवनारायण यादव आज थुनामुतm हँुदैछन् । उनी र उनका छोरा अजयमाथ लगाइएको अपहरण तथा शरीर बन्धकको मुद्दाउपर शुक्रबार सुनुवाई सकिएर आज अदालतबाट आदेश जारी हुँदैछ ।

देवनारायण छुटाउन बुहारी ज्योति पुगिन् वीरपुर अदालत

अपहरण तथा शरीर बन्धक मुद्दा अनुसन्धानका क्रममा भारतीय प्रहरीले पक्राउ गरेका सीमारक्षा आन्दोलनका अभियन्ता सप्तरी कोइलाडी तिलाठी–२ तिलाठी टोलका देवनारायण यादव र उनका छोरा अजयको वीरपुर अदालतमा बुधबार थुनछेक बहस सुरु भएको छ ।

क्याटालोनिया छुट्टिने जनमत संग्रह असंवैधानिक: स्पेन

स्पेनबाट अलग्गिनका लागि भन्दै क्याटालोनिया सरकारले आइतबार गराएको जनमत संग्रहमा आफूहरुले सो देशबाट छुट्टिएर अलग्गै र स्वतन्त्र राष्ट्रका रुपमा रहन पाउने अधिकार प्राप्त गरेको क्याटालोनियाका नेताहरुले जनाएका छन्।

प्रधानमन्त्री देउवाले ट्रम्पको 'डिनर' छुटाए

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघको महासभामा भाग लिन केहि समय अघि न्युयोर्क अाइपुगेका छन्। संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन अाएका प्रधानमन्त्री देउवा १९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज न्यूयोर्क अाइपुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्