चुरे प्रति लुम्बिनी सरकारको नियत: आम्दानीको लोभ, संरक्षणमा उदासीन
प्रदेशको चुरे क्षेत्रबाट उत्खनन हुने नदीजन्य पदार्थको हिस्सेदार स्थानीय तहसँगै लुम्बिनी प्रदेश सरकार पनि बन्दै आएको छ।
प्रदेशको चुरे क्षेत्रबाट उत्खनन हुने नदीजन्य पदार्थको हिस्सेदार स्थानीय तहसँगै लुम्बिनी प्रदेश सरकार पनि बन्दै आएको छ।
सरकारले साइबर अपराध नियन्त्रण गर्ने बहानामा नागरिकको अधिकार कुण्ठित गर्ने नियत राखेको पाइएको छ।
डा. बाबुराम भट्टराई नेतृत्वमा पछिल्लोपटक गठन भएको नेपाल समाजवादी पार्टी (नेसपा) पनि विभाजित बनेको छ।
सङ्घीय संसद भवनको लोहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले १९ जना नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।
नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज आयोजित समारोहमा सभामुख देवराज घिमिरेले पाण्डेयलाई शपथ ग्रहण गराएका हुन्।
यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्ने गरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको छ।
लोकसेवा आयोगले लिने परीक्षामा खरिदार पदमा सबैभन्दा बढी दरखास्त परेको पाइएको छ। खरिदारमा पनि प्राविधिक र अप्राविधिक (अप्रा.) दुईखाले पद हुन्छन्।
चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
११ औं विश्व सम्मेलनमा भएको विद्युतीय निर्वाचनमा काठमाडौंमा उपस्थित भएर करिब ८ सय २६ मतदाताले विद्युतीय मेसिनबाट मतदान गरेकोमा उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेललाई शून्य मत आएको छ।
बिपीको कृति आफ्नो कथा मा उल्लेख केही जीवन्त पात्र स्मृतिमा जरा गाडेर बसेका छन्। तिनै मध्येका हुन्–भारतका मुगलकालीन सम्राट शाहजहाँ।
हिले एउटा कम्पनीले लिएको डिस्ट्रिव्युटरसीप अर्को कम्पनीले हत्याउने खेल हुँदै आएको छ। नेपालमा कंक्रिट उपकरण बिक्री गर्दै आएको भारतीय कम्पनी सुइङ स्टेटर इण्डिया प्रालिले व्यावसायिक मर्यादा विपरीत आधिकारिक बिक्रेता रुबी इन्कर्पोेरेट्स प्रालि ललितपुरको सम्झौता पत्र नवीकरण नगरी नयाँ डिलरसीप खोजेको पाइएको छ।
गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन्। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य पर्वत प्रदेश सभा २ बाट निर्वाचित एमाले सांसद बस्याललाई बुधबार पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बने पनि नेपाली कांग्रेस नयाँ सरकारको नेतृत्व लिन चुकेको छ।
असाध्यै शक्तिशाली ठान्दै कसैसँग पनि झुक्न नमान्ने अहं पालेर अघि बढेका भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी किसानसामु भने गल्याकगुलुक हुनुले अन्नदाताको शक्ति कस्तो हुन्छ भन्ने पुष्टि भएको छ।