६ श्रावण २०८३ बुधबार
image/svg+xml

संविधान संशोधनका विषय पहिचान गर्न एमालेको उपसमिति सक्रिय

नेकपा एमालेले संविधान पुनरावलोकन तथा संशोधनसम्बन्धी प्रस्ताव तयार गर्न गठित उपसमितिले संविधान संशोधनका लागि आवश्यक विषयहरूको पहिचान र सुझाव संकलनको कार्यविधिबारे छलफल गरेको छ।

सांसद शाह र मेयर शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा उक्त आदेश जारी गरेको हो।

भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

सामाजिक सञ्जालमा सुरु भएको व्यङ्ग्यात्मक अभियान अहिले भारतको प्रमुख युवा आन्दोलनका रूपमा विकसित भएको छ।

सम्मानमा सम्झौता हुँदैन : पूर्णबहादुर खड्का

खड्काले पार्टीमा सम्मानका लागि आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्दै विशेष महाधिवेशनको प्रस्ताव पार्टी विधानविपरीत रहेको टिप्पणी गरे।

१५ औं महाधिवेशन एकतामूलक बनाउन कांग्रेस नेताहरूको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ नेताहरूले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र एकतामूलक रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगरका उद्योगी व्यवसायीले कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम हुने विश्वास व्यक्त गरेका छन्।

अन्तत: बागमती सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीद्वारा सामूहिक राजीनामा

मन्त्रीहरूले राजीनामा दिएसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।

सुनसरीमा सशस्त्र प्रहरीको एक वर्ष : ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद

१०४ वटा ट्र्याक्टर, ३ वटा टिपर र ५ वटा जेसीबी नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई बुझाइएको छ।

कर्णालीमा सवारी दुर्घटना बढ्यो, मृत्युदर भने घट्यो

आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा सवारी दुर्घटना २३५ वटाले बढेको छ।

बर्डफ्लुले ध्वस्त व्यवसाय: कुखुरा फर्महरू पूर्ण क्षमतामा फर्कन कम्तीमा आठ महिना लाग्ने

बर्डफ्लुबाट करिब दुई अर्ब रुपैयाँ र एच–९ इन्फ्लुएन्जाबाट थप करिब दुई अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ।

२२ वर्षे करिअरपछि मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचोआले लिए सन्यास

मेक्सिकोका दिग्गज गोलकिपर गुइलेर्मो ओचोआले २२ वर्ष लामो व्यावसायिक फुटबल करिअरलाई पूर्णविराम दिँदै सन्यासको घोषणा गरेका छन्।

कंगोमा इबोला संकट गहिरिँदै : ९६७ जनाको मृत्यु, संक्रमण पाँच प्रान्तमा फैलियो

लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण निरन्तर फैलिँदै गएको छ।

आईएसएफ कार्यकारी सदस्यमा कार्कीको निरन्तरता

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को सर्बियामा भएको साधारण सभा तथा निर्वाचनबाट नेपालका राजकुमार कार्की दोश्रोपटक कार्यकारी सदस्यमा निर्वाचित भएका छन् ।

अश्नीर ग्रोवरको बायोपिकबाट बाहिरिए आमिर

बलिउड अभिनेता आमिर खान भारतपेका पूर्व सह–संस्थापक तथा व्यवसायी अश्नीर ग्रोवरको बायोपिकबाट बाहिरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्