दुई टिपरको बिचमा च्यापिएर युवकको मृत्यु
आइतबार राति दुई वटा टिपरले च्यापिँदा बालुवा लोड गर्न प्रयोग हुने उपकरण जेसिबीका सहचालकको मृत्यु भएको छ।
आइतबार राति दुई वटा टिपरले च्यापिँदा बालुवा लोड गर्न प्रयोग हुने उपकरण जेसिबीका सहचालकको मृत्यु भएको छ।
अहिले चितवन प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरूको लाइनमा छन्। उनीहरू महाधिवेशन प्रतिनिधि परिचय पत्र देखाउँदै हलमा प्रवेश गरिरहेका छन्।
उद्घोषकले साउतीमै उत्तर दिए, "के गर्नु त सबैलाई मञ्चमा उक्लने रहर छ! आसन ग्रहण नगराउँ पार्टीको कारबाहीमा परिएला भन्ने डर!"
पर्वतको कुश्मा नगरपालिकाले स्थानीय किसानबाट रकम सङ्कलन गरेको तीन महिना बितिसक्दासम्म (मिनिटिलर) यान्त्रिक हलो वितरण नगरेपछि पर्वतको कुश्मा नगरपालिकाका किसान चिन्तित बनेका छन्।
मस्कोतर्फ लक्षित करिब ६० वटा ड्रोन खसालिएपछि त्यहाँका चारवटै प्रमुख विमानस्थल सोमबार केही समयका लागि बन्द गरिएका छन्।
स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ।
सिकलसेल थालासेमियाबाट लामो समयदेखि बिरामी रहेकी कैलालीको टीकापुर–७ की अनुपा चौधरी सानैदेखि विभिन्न खाले समस्या भोगिरहेकी छन्।
असोजको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीन नयाँ पोष्टर सार्वजनिक गर्दै प्रचारप्रसार आरम्भ गरिएको छ।
‘हामी रोनाल्डोलाई मात्र पास दिन बाध्य छैनौं। मैदानमा जो राम्रो अवस्थामा हुन्छ, उसैलाई बल दिन्छौं,’ उनले भने।
नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रियतामाथि आफूलाई कुनै शंका नरहेको बताएका छन्।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ।
नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
नेपालको आर्थिक संरचना लामो समयदेखि कमजोर उत्पादन क्षमतामा आधारित रहेको छ।
निजामती कर्मचारीको सेवाका सर्त र सुविधामा प्रतिकूल असर नपर्ने गरी संघीय निजामती सेवा विधेयकलाई अगाडि बढाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले गृहकार्य तीव्र पारेको छ।