खप्तड गोल्डकपको उपाधि पुलिसलाई, रबी सर्वोत्कृष्ट खेलाडी
मोफलसको सर्वाधिक पुरस्कार राशिको तेस्रो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ।
मोफलसको सर्वाधिक पुरस्कार राशिको तेस्रो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ।
मोफसलकै सर्वाधिक पुरस्कारको सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि शनिबार (आज) थ्री स्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल धनगढीको क्षेत्रीय रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ। दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने बताएका छन्।
क्रिष्टियानो रोनाल्डोको एक मात्र निर्णायक गोलमा युभेन्टसले सुपर कप इटालिएनाको उपाधि जितेको छ।
विभागीय टोली एपिएफले होङवान्जी न्यु डायमन्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबलको उपाधि शनिबार जितेको छ। नैकापस्थित न्यु डायमन्डको कोर्टमा सम्पन्न फाइनल खेलमा साबिकको विजेता आयोजक न्यु डायमन्ड एकेडेमीलाई स्तब्ध बनाउँदै उपाधि जितेको हो।
समृद्धि गोरिल्लाजले तेस्रो बुम महिला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ।
नेपालका प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा शुक्रबार दोहोरो उपाधि जितेका छन्। मोरङको सहिद रंगशालाको कभर्डहलमा भएको ब्वाइज एकल यु–१५ र यु–१९ दुवैतर्फको फाइनलमा जित निकाल्दै प्रिन्सले दोहोरो उपाधि जितेका हुन्।
सुवास तामाङले गोकर्ण गल्फ क्लबमा बुधबार सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन्।
इटहरीमा सम्पन्न दोस्रो सभामुख कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। सोमबार विभागीय प्रतिद्वन्द्वी आर्मीलाई फाइनलमा स्तब्ध बनाउँदै उपाधि उचालेको पुलिसले नगद चार लाख रुपैयाँ प्राप्त गरेको छ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ। बिहीबार राति इत्तेहाद स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा शीर्ष स्थानको लिभरपुल म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएपछि उपाधिको होड खुल्ला भएको हो।
झापा, भद्रपुरकी पूजा श्रेष्ठले ‘नेपाल आइस मिस पूर्वाञ्चल २०१८’ को उपाधि जितेकी छिन्। धरान–१५ स्थित इजी राइडर्समा भएको फिनालेमा उनले १३ प्रतिष्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी हुन्।
घरेलु गल्फ कोर्समा उत्कृष्ट प्रर्दशन गरेका २० बर्षे एमेच्योर गल्फर शुक्रबहादुर राईले नम्बर एक प्रोफेसनल गल्फरलाई स्तब्ध बनाउँदै सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रबार जितेका छन्।
मनाङ मर्स्याङ्दी क्लबले बिहीबार राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि हात पारेको छ।
लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले यस सिजनको लिग उपाधि यात्रा कसैले पनि सुरक्षित नदेखेको उल्लेख गर्दै आर्सनल र चेल्सीले पनि उपाधि जित्ने सम्भावना रहेको बताएका छन्।
स्पेनिस क्लब रियल मड्रिडले कीर्तिमानी चौथो पटक क्लब विश्वकप फुटबलको उपाधि कब्जा गरेको छ।
सशस्त्र प्रहरीको एपिएफ क्लबसँग लिग चरणमा बेहोरेको हारको बदला लिँदैै त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको आरबिबी एनभिए राष्ट्रिय लिग भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ।