१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

यौन प्रकरणमा आरोपित तीन धर्मगुरुको राजिनामा स्वीकृत

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले चर्च यौन प्रकरणमा आरोपित चिलीका तीन धर्मगुरूले पदबाट दिएको राजिनामालाई सोमबार स्वीकृत गरेका छन्।

गोली लागेर घाइते धर्मगुरु डिस्चार्ज

केही दिन पहिले गोली हानी घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्किएको न्यूरो अस्पताल, विराटनगरले जनाएको छ।

घरवारविहिनहरुको दुर्दशालाई ध्यान देउ: धर्मगुरु पोप

क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसले विभिन्न कारणले घरवारविहिन भएका मानिसहरुको दुर्दशालाई बेवास्ता नगर्न विश्वभरका रोमन क्याथोलिकहरुलाई आह्वान गरेका छन् ।

किरात धर्मगुरु र उधौली पूजा

गुरुदेवको वरद नेतृत्वमा देशभित्र र बाहिर सयौं मन्दिर स्थापित छन् । गुरुको ब्रह्मविद्या, ज्ञानशक्तिलाई राज्यशक्तिले सदुपयोगमा ल्याउनसके नेपाल, नेपाली जनता र विश्व मानव सौभाग्यशाली बनेर अमनचयन कायम गरी सुख शान्तिले बाँच्न पाउनेछौँ ।

धर्मगुरुको ‘आशीर्वाद’ को भरमा उम्मेदवार

पूर्वसभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङ जिल्लाका यस्ता राजनीतिक व्यक्ति हुन्, जसले लगातार ३ पटक एउटै क्षेत्रबाट चुनाव जिते । जिल्लाबाट कसैले अहिलेसम्म लगातार ३ पटक चुनाव नजिते पनि क्षेत्र नम्बर २ चाहिँ नेम्बाङलाई निकै ‘फापेको’ छ । र, उनी पुनः त्यही क्षेत्रबाट प्रतिनिधिसभामा चौथोपटक चुनाव लड्दैछन् ।

धर्मगुरुको ‘आशीर्वचन’ खोज्दै उम्मेदवार

गत १६ गतेको उम्मेदवार मनोनयन दर्तापछि पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ किरात धर्मगुरु आत्मानन्द लिङ्देनसँग दर्शन–भेट गर्न लारुम्बा (माङ्सेबुङ) पुगे । कात्तिक १९ गते माङ्सेबुङ गाउँपालिकास्थित गुरुको आश्रम रहेको लारुम्बा पुगेका नेम्बाङले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रचार अभियानको शुभारम्भ नै त्यहींबाट गरे।

बलात्कारका दुई घटनामा धर्मगुरु राम रहिमलाई २० वर्ष कैद

बलात्कारी ठहर गरिएका भारतको हरियाणका धर्मगुरू गुरूमीत राम रहिम सिंहलाई सोमबार बलत्कारका दुई घटनामा अदालतले १०-१० वर्षको जेल सजायँ सुनाएको छ।

बलात्कारी ठहर धर्मगुरुलाई आजीवन जेल सजाय हुनसक्ने

अदालतले बलात्कारी ठहर गरेका भारतको हरियाणका धर्मगुरू गुरूमित राम रहिम सिंहलाई आजीवन जेल सजायको फैसला हुनसक्ने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। अदालतले सिंहलाई दोषी फैसला गरे पश्चात् उनका समर्थकहरूले अदालतको निर्णयविरूद्ध हिंस्रक प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा ३६ जनाको मृत्यु भएको थियो।

भारतमा धर्मगुरुका पक्षमा प्रदर्शन,  ३१ को मृत्यु

उत्तरी भारतीय सहरमा शनिबार भएको भीषण झडपमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

धर्मगुरु रामरहिम बलात्कारी ठहर, दंगामा कम्तीमा २५ को मृत्यु

धर्मगुरु रामरहिम सिंहलाई आफ्ना दुई अनुयायीलाई बलात्कार गरेको मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको छ।

सिजीको शाश्वत धाममा राष्ट्रपतिदेखि सबै धर्मगुरु

उद्योगपति विनोद चौधरीको व्यावसायिक संस्था चौधरी ग्रुपको सामाजिक एवं मानवीय कल्याणकारी निकाय चौधरी फाउन्डेसनले नवलपरासीको देवचुली–२ दुम्कौलीमा निर्माण गरेको शाश्वत धामको सोमबार सम्पन्न उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र सहभागी भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्