३ आश्विन २०८१ बिहीबार
image/svg+xml

कोरियामा एकैदिन ५४ हजारभन्दा बढी कोरोना संक्रमित

यहाँ गएको २४ घन्टायता ५४ हजार पाँच सय १९ जना संक्रमित थपिएका छन्। अघिल्लो दिन अर्थात् बुधबार यहाँ ५५ हजार तीन सय ६५ जना रहकामा बिहीबार ती संक्रमित थपिएका हुन्। यहाँ कोभिड महामारी सुरु भएयता संक्रमित भेटिएका समाचारमा जनाइएको छ।

दक्षिण कोरियामा ३३ हजार दुई सय ४८ कोभिड १९ का नयाँ सङ्क्रमित

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो। एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो।

दक्षिण कोरियामा ३९ हजार भन्दा बढी कोरोना संक्रमित

विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ। महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्ण रुपमा नियन्त्रण गर्न असफल भएको छ।

नेपालमा एनमे क्रेज, यसरी सजिए युवायुवती(फोटोफिचर)

शनिबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सहभागीहरू विभिन्न अवतारका एनिमी चरित्र र के पपका सदस्यहरुको स्टाइललाई लिएर उपस्थित थिए।

विश्वव्यापीरूपमा क्रमशः कम भएपनि कोरियामा घटेन कोरोना सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ। यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ।

कोरियामा कोभिडबाट एकैदिन एकहत्तर जनाको मृत्यु

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ।

दक्षिण कोरियामा बाढीका कारण मृत्यु हुनेको संख्या एघार पुग्यो

दुई दिनको मुसलधारे वर्षाले राजधानीका सडक र सबवे स्टेशनमा बाढी पुगेको छ । राष्ट्रपति युन सुक–योलले एक सय १५ वर्षयताको सबैभन्दा ठूलो वर्षा भएको सोलको मौसम विभागले रेकर्ड गरेको राष्ट्रपति युन सुक–योलले बताए।

दक्षिण कोरियामा दैनिक कोरोना संक्रमितको संख्या एक लाखभन्दा बढी

दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ।

दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार बढी संक्रमित

सोही अवधिमा थप ५० जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका संख्या २५ हजार तीन सय ८२ पुगेको छ।

दक्षिण कोरियामा कोरोना संक्रमित घट्दै

योसँगै देशभरी अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ। यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित हुने गरेका थिए। अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु, ३७ घाइते

अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मी मध्ये ५ जनाको मृत्यु भएको थियो। तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन।

दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने

दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ। दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताएका हुन्।

नेपाल र दक्षिण कोरिया बीचको इपिएस सम्झौता छिट्टै नवीकरण हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन्।

कृषिका लागि कोरियाले माग्यो १२ हजार आप्रवासी कामदार

दक्षिण कोरियाले यस बर्षको मध्यसम्ममा कृषि क्षेत्रमा काम गर्नका लागि १२ हजार आप्रवासी कामदार कोरिया लैजाने भएको छ।

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु

दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्