३१ वैशाख २०८१ सोमबार
image/svg+xml

पुर्ख्यौली कालिगड पेसाप्रति युवाको मोह बढ्दै

पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्रर साइलीले बताए।

पसलपिच्छे म्याद नाघेका वस्तु

जिल्लाका अधिकांश पसलमा म्याद नाघेका खाद्य, पेय पदार्थ र अन्य सामग्री भेटिने गरेका छन्। ग्रामीण क्षेत्रका बजारमा मात्र होइन सदरमुकाम आसपासमै म्याद नाघेका गुणस्तरहीन वस्तु भेटिने गरेका छन्। बजार अनुगमन नभएको उपभोक्ताको गुसासोपछि महिनादेखि जिल्लामा अनुगमन थालिएको छ।

तोलामा चार सयले बढ्यो सुन

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ४ सय रुपैयाँले उकालो लागेको छ। चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्