१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भारतीय पर्यटकले भने– ‘सुन्दर रारालार्इ नेपालले बेवास्ता गर्याे’

भारत उत्तर प्रदेशका निर्मलकुमार अग्रवाल एक साताअघि स्वर्गकी अप्सराको उपमा पाएको रारा हेर्न कर्णाली आए। राराकाे सुन्दरताले उनलार्इ माेहित गर्नु त स्वभाविक नै थियाे, उनकाे कारले भने स्थानीयलार्इ माेहित गर्याे।

हत्याको बदला लिन्छौ : भारतीय सैनिक

भारतीय सैनिकले पाकिस्तानी सैनिकले आफ्ना ३ जना सिपाही मारेपछि चाँडै आफूले हत्याको बदला लिने बताएका छन्। विवादित काश्मिरमा बुधबार पाकिस्तानी सेनाले भारतीय जवान चढेको गाडीलाई एम्बुस आक्रमणमा परोको थियो। सो क्रममा तीन भारतीय सेनाको मृत्यु भएको बताइएको छ।

महिला कामदार लेबनान लान भारतीय बाटो

दैनिक हजारौंको ओहोरदोहोर चल्ने पूर्वी नाका काँकडभिट्टामा अघिल्लो सोमबार दुईजना महिला भारतीय भूमितिर जान रिक्सा चढे। नाकामै खटिएका प्रहरी र माइती नेपालका स्वयंसेवकको नजरमा रहेका उनीहरुलाई सोधियो, 'कता जान लाग्नुभएको?' जवाफमा उनीहरुले आफन्त भेट्न सिक्किम हिँडेको जवाफ दिए।

भारतमा ६ माओवादी मारिए

पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तीमा छ सशरुत्र लडाकू मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएको छ ।

भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मकः गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले भारु नोट २५ हजारसम्म साट्न भारत सकारात्मक रहेको बताए। २५ हजारसम्म साट्न पाउने व्यवस्था गर्न भारतीय पक्षसँग कुराकानी गरेको र उनीहरु त्यसमा सकारात्मक रहेको जानकारी दिए।

दोस्रो टेस्टमा भारतलाई सफलता

बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले सोमबार दोस्रो टेस्टमा इङ्ल्यान्डलाई २ सय ४६ रनले पराजित गरेको छ।

भारतद्वारा इङल्याण्ड २ सय ४६ रनले पराजित

बलरहरुले उत्कृष्ट बलिङ गरेपछि भारतले दोस्रो टेस्टमा इङल्याण्डलाई २ सय ४६ रनले पराजित गरेको छ ।

नेपालीमा भारतप्रति हार्दिकता पाएको छु

नेपाल-भारत सम्बन्ध अद्वितीय रहेको चर्चा गर्दागर्दै बेलाबेला असजिला घटना भइरहन्छन्। तथापि, भारतीय राजदूत रन्जित रे नेपालमा भारतविरोधी भावना जनस्तरमा नरहेको बताउँछन्। हालै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको उच्चस्तरीय भ्रमण, भारतमा ५ सय र हजार दरका नोटको प्रतिबन्ध र नेपाल-भारत सम्बन्धका बहुआयामिक पक्षबारे राजदूत रेसँग नागरिकका लागि गुणराज लुइँटेल, सुवास घिमिरे र महावीर पौडेलले गरेको कुराकानी :

पाकिस्तानले खसाल्यो भारतीय ड्रोन !

पाकिस्तानी सेनाले शनिबार नियन्त्रण रेखामा एक मानवरहित भारतीय ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनाले सो ड्रोन नियन्त्रण रेखापारि पाकिस्तानी क्षेत्रमा घसेको आरोप लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

भारतको अग्रता बढ्दै

कप्तान विराट कोहलीले पुनः एकपटक उत्कृष्ट ब्याटिङ गरेपछि भारतले इङ्ल्यान्डविरुद्ध दोस्रो टेस्टको पहिलो इनिङमा शनिबार २ सयको अग्रता लिएको छ।

भारतको गतिलो सुरुवात

कप्तान विराट कोहली र चेतेश्वर पुजाराको ब्याट मजाले चलेपछि भारतले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा बिहीबार पहिलो दिन सानदार सुरुआत गरेको छ। कोहली र पुजारा दुवैले शतक बनाएको दिन यहाँ भारतले चार विकेट क्षतिमा ३ सय १७ रन जोडेको छ।

भारतीय नम्बरको गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु

रौतहटमा भारतीय नम्बर प्लेटको बोलेरो गाडीको ठक्करवाट एक जना प्रहरी जवानको मृत्यु भएको छ। पुर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको धन्सार जंगलमा भारतीय नम्बरको बोलेरो जिपको ठक्करबाट रौतहटको विजयपुर लक्ष्मीनिया घर भई बारामा कार्यरत ३२ वर्षीय प्रहरी जवान श्रवण यादवको ज्यान गएको हो।

नेपालकाे भारू समस्या समाधान गर्न भारतद्वारा एक समिति गठन

नेपाल र भुटानमा रहेकाे भारतीय प्रतिबन्धित नाेटलार्इ सम्बाेधन गर्रने भारत सरकारले एउटा समिति गठन गरेकाे छ। समितिले नेपाल र भुटानमा रहेकाे भारतीय प्रतिबन्धित ५ सय र हजारकाे नाेट साट्ने विषयमा निर्णय लिने छ।

भारतीय रूपैयाँ नसाटिँदा सास्ती

तुलबहादुर विक १३ महिनापछि असोजमा घर फर्के। उनी नयाँ दिल्लीस्थित रानीबागमा काम गर्थे। रातको चौकीदारी र दिनमा सवारी साधान सफा गर्ने काम थियो। घरपरिवार र सन्तान पाल्न उनी भारत पसेका थिए। दशैं तिहार मनाएर फेरि भारत फर्किने उनको तयारी थियो।

'भारु साट्न भारत सरकारसँग हामी लड्छौं'

सर्वसाधारण रहेका स्रोत खुलेका भारतीय रूपैयाँकाे विषयमा भारतीय सरकारले त्यहाँका जनतालाई जसरी डिल गर्छ त्यसरी नै यहाँका जनताको समस्या सम्बोधन हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्