८ मंसिर २०८१ शनिबार
image/svg+xml

कर्णाली पुल खुल्न अझै कम्तीमा ३ दिन लाग्ने

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी पछि सवारी साधन ओहोर दोहोर बन्द गरिएको छ।

कपिलवस्तुको सुरही खोलामा बस दुर्घटना: मृतकको संख्या १० पुग्यो

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनामा मर्नेहरुको संख्या १० जना पुगेको छ।

बोराभित्र फेला परेका दुई शवको पहिचान डेढ महिना पछि भयाे

चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान खुलेको छ।

चालक निदाएपछि बस दुर्घटनाः २२ जना घाइते

काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्बरको बस सोमबार पूर्व–पश्चिम राजमार्गको सर्लाही खण्डमा श्रीनगरतर्फ जाने बाँके चोक नजिकै दुर्घटना भएको हो।

रातु छहरे खोलामा भेटिएको कुकर बम सेनाद्वारा डिस्पोज

पूर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दिवास नजिकै रहेको रातु छहरे खोलाको पुलमा फेला परेको कुकर बम नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्