नजिकिए देउवा–सिटौला
पार्टीको १४औं महाधिवेशनमा देउवाको विकल्प खोज्न सिटौलालाई संस्थापन इतर समूहमा जोड्ने प्रयास युवा नेताले गरे पनि वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा देउवा र सिटौला थप नजिकिएका छन्।
पार्टीको १४औं महाधिवेशनमा देउवाको विकल्प खोज्न सिटौलालाई संस्थापन इतर समूहमा जोड्ने प्रयास युवा नेताले गरे पनि वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा देउवा र सिटौला थप नजिकिएका छन्।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संसद् मात्र नभएर संविधान नै भत्काएको आरोप लगाएका छन्। नेपाली कांग्रेस काठमाडौं–६ ले शुक्रबार शान्तिवाटिकामा आयोजना गरेको विरोधसभामा उनले संविधान र लोकतन्त्र नै समाप्त पार्ने खेल भइरहेको दाबी गरे।
अघिल्लोपटक एउटै प्यानलमा रहेर चुनाव लडेका देउवालाई अर्जुननरसिंह केसी, पौडेललाई शशांक कोइराला र सिटौलालाई गगन थापा चुनौती बनेर देखापरेका छन् ।
भदौमा पार्टीको क्रियाशील सदस्यता केन्द्रमा आइसक्नु पर्ने भए पनि अझै कतिपय जिल्लाको समायोजनको काम नसकिएकाले फागुनमा महाधिवेशन सम्भवै नभएको नेता कृष्णप्रसाद सिटौलाको दाबी छ ।
जीपी स्मृतिमा माइतघरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले प्राप्त उपलब्धिलाई उल्ट्याउने शक्तिलाई निस्तेज पार्ने बताएका हुन्। उनले भने, ‘प्राय सीके राउतको सन्दर्भ होस् या विप्लवको होस्, संविधानविपरीत जान खोज्नेलाई निस्तेज पार्नुपर्छ।’