१९ आश्विन २०८१ शनिबार
image/svg+xml

पर्यटन मन्त्रीको निर्देशन-‘महिना दिनभित्र ई-टिकटको व्यवस्था गर्नू’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई महिनाभित्र ग्राहकलाई अनलाईन टिकटको व्यवस्था गरिसक्न निर्देशन दिएका छन्।

हवाई सुरक्षालाई सुरक्षित र भरपर्दो बनाउन क्यानलाई पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएका छन्।

सरकारले पोखरा हवाई दुर्घटनाको छानबिन गरिरहेको छ: मन्त्री किराँती

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका छन्।

४० औँ पर्यटनमन्त्री सुदन किराँती को हुन्?

विसं २०३५ मा भोजपुरको अ‍ेख्रेमा बुबा हर्कबहादुर राई र आमा रक्षा कुमारीको कोखबाट जन्मिएका राई भोजपुरबाट तीन पटक ((विसं २०६४, २०७४ र २०७९) मा सांसद बनेका थिए।

किराँत समुदायको ऐतिहासिकस्थल ‘प्रिमाकोटगढी’ ओझेलमा

खोटाङ, रावाबेंसी गाउँपालिका-६ हौंचुरस्थित किराँत समुदायको ऐतिहासिकस्थल प्रिमाकोटगढी ओझेलमा परेको छ। कि

विप्लवसँग पार्टी एकता हुनसक्छ : गोपाल किराँती (भिडियाे)

गोपाल किराँती समूहको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपा समूहसँग पार्टी एकता हुनसक्ने बताएकाे छ। आठौँ महाधिवेशनको निर्णय सार्वजनिक गर्न रिपाेर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष किराँतीले भने, "किरण (माेहन वैद्य) कमरेडसँग हाम्रो छलफल भइरहेकै छ। विप्लवजीको समूहलाई सरकारले प्रतिवन्ध लगाएको छ। तर हामीले पार्टी एकताका लागि निरन्तर छलफल जारी राखिरहेका छौं।"

किराँतीले भने : ‘दाहाल एण्ड कम्पनी’ लाई धन्यवाद

पार्टी एकताको विरोधमा रहेको भन्दै माओवादी केन्द्रले गोपाल किराँतीलाई कारबाही गरेको छ। आफुमाथी गरेको कारबाहीको उनले कडा शब्दमा प्रतिक्रिया दिएका छन्।

भोजपुरबाट माओवादी नेता किराँती १३ हजार मत अन्तरले विजयी

प्रतिनिधिसभा सदस्यमा भोजपुरको वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदन किराँती ३४ हजार ३९४ मत ल्याई विजय भएका छन्।

पर्यटकीयस्थलमा किराँती पूर्खाको प्रतिमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायाजुमडाँडामा किराँतीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा राख्ने काम सुरु गरिएको छ ।

एमाले सङ्घीयता खारेज गर्ने खेलमा: पूर्वमन्त्री किराँती

नेकपा (माओवादी केन्द्र) प्रदेश नं– १ का इन्चार्ज तथा सचिवालय सदस्य गोपाल किराँतीले नेकपा(एमाले) सङ्घीयता खारेज गर्ने खेलमा लागेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्