११ मंसिर २०८१ मंगलबार
image/svg+xml

दुर्घटनास्थलबाट हटाइयो मलिन्दो एयरको जहाज

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा दुर्घटनाग्रस्त हुन पुगेको मलिन्दो एयरको जहाजलाई दुर्घटनास्थलबाट हटाइएको छ ।

दुर्घटनाग्रस्त मलिन्दो एयरको जहाज (फोटो फिचर)

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उडान भर्न लागेको मलिन्दो एयरको जहाज बिहीबार राति १०ः०७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

त्रिभुवन विमानस्थलभित्र ठूलो दुर्घटनाबाट जोगियो मलिन्डो एयरको जहाज

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलिन्डो एयरको जहाज बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएकोा छ।

हिन्द महासागरमा चिनियाँ सेनाको जहाज प्रवेश, भारतले के भन्यो ?

चिनियाँ सेनाको जहाज हिन्द महासागर प्रवेश गरेपछि भारतले स्वागत गरेको छ। भारतीय नौसेनाले मंगलबार ट्वीटरमा चिनियाँ जहाज हिन्द महासागरमा भित्रिएको तस्बिर राख्दै ‘वेलकम’ भनेको छ। भारतीय नौसेनाले ट्वीटरमार्फत दिएको जानकारी अनुसार हिन्द महासागरमा चिनियाँ पिपुल्स लिबरेसन आर्मीका तीन जंगी जहाज प्रवेश गरेका हुन्।

वाइड बडी जहाज खरिद प्रक्रिया कानुनविपरीत

महालेखा परीक्षकको कार्यालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ठूलो (वाइड बडी) आकारको जहाज खरिद प्रक्रिया कानुनविपरीत रहेको ठहर गरेको छ।

छलफलबिनै पानीजहाज सञ्चालन सहमति

मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल भएको छैन।

जेटले थप ७५ बोइङ जहाज किन्ने

भारतको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी जेट एयरवेजले एकैपटक थप ७५ थान नयाँ जहाज खरिद अर्डर गरेको छ।

‘६ महिनाभित्रै आधुनिक रेल गुड्छ, ५ वर्षभित्र आफ्नै पानीजहाज चलाउँछौं’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालमा आफ्नै आधुनिक रेल कुदाएर छाड्ने दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित विशेष साक्षात्कारमा बोल्दै मन्त्री महासेठले बढीमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने स्पष्ट पारेका हुन्।

५० वर्षपछि ठूलो जहाज

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ५० वर्षपछि ठूलो जहाज अवतरण गरिएको छ। बुद्ध एयरको नाइनएन–एनआईए कल साइनको ४७ सीटे जहाज बुधबार सुर्खेत विमानस्थलमा अवतरण गरेको हो।

वाइड बडी जहाजका इन्जिनको जिम्मा रोल्स रोयसलाई

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुई महिनाभित्र ल्याउन लागेका ठूलो (वाइड बडी) आकारका दुईथान जहाजका इन्जिनको सम्पूर्ण मर्मत तथा सञ्चालनको जिम्मा इन्जिन निर्माता कम्पनी रोल्स रोयसलाई दिने निर्णय गरेको छ।

जहाजमा दुर्व्यवहार गर्ने यात्रुलाई यसरी ल्याइएको थियो (भिडियो)

नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुपर्‍यो।

एयर एसियाले १८२ जहाज बेच्ने

मलेसियाको सस्तोमा उडान गर्ने निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसियाले आफूसँग रहेका १ सय ८२ थान जेट जहाज बिक्री गर्ने घोषणा गरेको छ।

बिरामी बचाउन प्रधानमन्त्रीले पठाए जहाज

बाजुरा जिल्लाको दुर्गम गाउँपालिका गौमुल–४ की धर्मा रोकायाको ज्यान बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जहाज नै चार्टर गरेर पठाएका छन्। नेपालगञ्जमा उपचार गराईरहेकी ४० वर्षकी रोकायाको थप उपचारका लागि काठमाडौं ल्याउनुपर्ने भएपछि ओलीले जहाज चार्टर गरेर पठाएका हुन्।

भाडाको इन्जिनजडित जहाज मंगलबारबाट उड्ने

भाडामा लिएको एकथान इन्जिन जडान भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा एयरबस जहाजले मंगलबार रातिबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको उक्त जहाजको बायाँ इन्जिन सोमबार सिंगापुरमा जडान गरिएको हो । मंगलबार बिहान वा दिउँसो एक पटक ‘ह्यान्डलिङ’ उडान गरेपछि जहाज सिधै काठमाडौं आउने तालिका छ।

ठूलो परिमाणको जहाज खरिद–बिक्री भएन

सिंगापुरमा ६ दिनसम्म चलेको एसियाकै सबैभन्दा ठूलो एयर सो ‘सिंगापुर एयर सो’ मा ठूलो परिमाणको जहाज खरिद–बिक्री भएन । यसबारे संसारकै दुई प्रमुख जहाज निर्माता कम्पनी अमेरिकाको बोइङ र युरोपको एयरबसले पनि कुनै घोषणा गरेनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्