२३ असार २०८१ आइतबार
image/svg+xml

सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद छैन: प्रवक्ता शर्मा

'कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ', उनले भने। बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ।

अबको सरकार सभापति देउवाको नेतृत्वमा: महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।

तीन दलको बैठकः कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रस्ताव, जसपाले माग्यो थप समय

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको तीन दलको बैठक सकिएको छ। शुक्रबार अपरान्ह बुढानिलकण्ठमा बसेको तीन दलको बैठकमा नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सामू आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेको छ।

वर्तमान सरकारलाई हटाएर निर्वाचनको माहोल बनाऔंः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालै निर्वाचनभन्दा पनि वर्तमान सरकारलाई हटाएर निर्वाचनको माहोल बनाउनुपर्नेमा जोड दिएका छन्।

मैले मै प्रधानमन्त्री हुनुपर्छ भनेको छैन : देउवा

उनले भने, “म आफैँ प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन, वास्तविक धरातलमा बसेर काम गर्नुपर्छ, अहिले परिस्थिति अनुकूल छैन, मैले मै प्रधानमन्त्री हुनुपर्छ भनेको छैन, व्यक्ति खडा गरौँ पार्टीको सिद्धान्त र आदर्शसँग कसैसँग सम्झौता गर्दिन।”

देउवाले बोलाए तीन दलको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि तीन दलको बैठक बोलाएका छन्।

प्रधानमन्त्री ज्यू! मिथ्यांकमा होइन, तथ्यांकमा टेकेर बहस गरौँः गगन थापा

नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले मुलुकमा भइरहेका पूर्वाधार निर्माणमा समस्या रहेको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत्र ३० गते बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यहीं चैत्र २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत्र ३० गते सोमबार दिउँसो २ बजे बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको हो।

जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमायो : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमाएको बताएका छन्।

जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायो : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन्।

एमालेबाट ओली अन्तिम प्रधानमन्त्रीः सांसद कँडेल

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री हुन सक्ने दाबी गरेका छन्।

बालुवाटारबाट स्वीच थिचेर उद्घाटन गर्नुहुन्छ प्रधानमन्त्री ज्यू, यो त नौटंकी नै होः रंगमती शाही

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले बालुवाटारबाट स्वीच थिचेर सडक उद्घाटन गर्ने प्रधानमन्त्रीको कार्य नौटंकी भएको बताएकी छन्।

शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन्।

नवीन्द्र दाइप्रति श्रद्धाञ्जली

सिंगो पार्टीलगायत सम्पूर्ण शुभचिन्तकले दाइको अधुरा सपना पूरा गर्न सक्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर अघि बढौँः कांग्रेस नेता गुरुङ

नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर पार्टीका सबै तह र तप्काका व्यक्ति एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्