२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बालुवाटारबाट स्वीच थिचेर उद्घाटन गर्नुहुन्छ प्रधानमन्त्री ज्यू, यो त नौटंकी नै होः रंगमती शाही

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले बालुवाटारबाट स्वीच थिचेर सडक उद्घाटन गर्ने प्रधानमन्त्रीको कार्य नौटंकी भएको बताएकी छन्। प्रतिनिधि सभाको सातौं बैठकको शून्य समयमा बोल्दै सांसद् शाहीले मुलुक रेलमार्ग, जलमार्ग र सुरुङमार्गको नयाँ युगमा पुगेको भनिएपनि अझैं कतिपय ठाउँमा एम्बुलेन्स, गाडी पनि नपुगेको तितो यथार्थ रहेको बतएकी छन्।

यस्तै, उनले ठूला अपराधि र भ्रष्टाचार गर्नेहरुकै घरमा पार्टी कार्यालय खोलेर आदर्शका कुरा गर्ने काम पनि रहेको उनले बताइन्।

प्रकाशित: २३ चैत्र २०७७ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App