६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

किन हुन्छ देशमा भ्रष्टाचार?

नेपालमा राणाकालदेखिको समयमा भ्रष्टाचारको प्रचलन रहेको पाइन्छ। राजा र जमिन्दारले सम्पन्न मानिसलाई यातना दिइ भ्रष्टाचारजन्य जघन्य अपराध गर्दै आएका इतिहास जीवन्त छ।

दरवारभित्रका जासुस

माओवादीलाई अघि सारेर पश्चिमा शक्ति र भारतले माओको मुखुण्डो लगाइदिएर ‘प्रोक्सीवार’ (छद्मयुद्ध) गरेको जगजाहेर छ।

कौटिल्यको अर्थशास्त्रमा सदाचार

पूर्वीय जीवन पद्धतिमा सदाचार मानिसको वैयक्तिक, पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनको अंग हो। मानिस असल जीवन यापनका लागि व्यक्तिगतरूपमा सदाचारी हुनुपर्छ। व्यक्तिगत जीवन सफल बनाउन आफ्नो शरीर र मनसँग सम्बन्धित विषय, आहार, बिहार तथा गर्न हुनेनहुने काम, कुरा र व्यवहारबारे शास्त्रमा चर्चा छ। यस्तै परिवारसँगको सम्बन्ध र कर्तव्य, समाजसँगको सम्बन्ध र कर्तव्य, राष्ट्रसँगको सम्बन्ध र कर्तव्य तथा प्रकृतिसँगको सम्बन्ध र कर्तव्यबारे पनि विभिन्न शास्त्रमा वर्णन छ। मानिसको दिनचर्या, आश्रम प्रबन्ध, कानुनको पालना मात्र होइन, राजादेखि जनपदका सेवकसम्मले गर्न हुने, नहुने र गर्नुपर्ने कुरा पनि उल्लेख छ। पश्चाताप र प्रायश्चितको वर्णन छ। राजादेखि राज्यका अन्य अधिकारी र कर्मचारीको योग्यता र अयोग्यताबारे पनि चर्चा छ। समयमा सेवा प्रदान गर्नुपर्नेदेखि भ्रष्टाचार गरेमा के कस्तो सजाय हुने भन्नेसम्मका कुरा शास्त्रमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्