१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

बोक्सीको घरले विवाहित अभिनेत्रीहरू फिल्म रुचाइँदैनन् भन्ने भाष्य तोड्यो: स्वस्तिमा खड्का

नायिका स्वस्तिमा खड्काले फिल्म 'बोक्सीको घर' ले अभिनेत्रीका विषयमा विद्यमान थुप्रै रुढिवादी चिन्तन तोडिएको बताएकी छिन्।

दीपकराज गिरी भन्छन्: स्क्रिप्ट राम्रो भएपछि पोष्टरमा नायिका मात्रै भएनी फिल्म चल्छ

निर्देशक दीपकराज गिरीले त ‘बोक्सीको घर’को ओपनिङ सन्दर्भमा फेसबुकमा स्टाटस लेख्दै धारणा राखेका छन्। स्टारमा होइन, स्क्रिप्टमा लगानी गर्न आग्रह गरेका छन्।

एनसेलद्वारा बम्पर पुरस्कार हस्तान्तरण

एनसेलले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजनाअन्तर्गत मंगलबार थप तीन जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ।

करेन्ट चाउचाउको ब्राण्ड एम्बास्डरमा केकी अधिकारी

चाउचाउ उत्पादन गर्दै आएको यशोदा फुड्सले करेन्ट चाउचाउका लागि ब्राण्ड एम्बास्डरमा अभिनेत्री केकी अधिकारीलाई नियुक्त गरेको छ।

एलिजा पछि लक्ष्मीले पनि छाडिन् ‘घिन्ताङ’, अब केकी अधिकारीकाे प्रवेश

दुई नायिकाले चलचित्र छाडेपछि निर्देशक श्रेष्ठले फेरी नायिका केकी अधिकारीलाई चलचित्रमा अनुवन्धित गरेका छन्। चलचित्रको वैशाख ६ गतेबाट छायांकन सुरु हुनेछ। चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिका रहेकाे छ।

दीपाश्री निरौला छोरी भएर जन्मिनु नै गल्ती : केकी अधिकारी

उनले व्यंग्यात्मक शैलीमा लेखेकी छन्, ‘गल्ती त हाम्रै हो नि दीपा दी, पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो । ल त्यसमा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफलचाहिँ किन हुनुभो? ल त्यो पनि पचाउने प्रयास गरुँला, अनि फेरि तपाईंले भयंकर गर्नुभो के, होइन आफ्नो भनाइ अनि विचार किन राखेको भन्या के?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्