मतदानको दिन कस्ता सवारी साधन चलाउन पाइन्छ ?
आयोगले आज (शनिबार) विज्ञप्ती जारी गरेर मतदानको दिन दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्याङकर, दुध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन लगायत सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने स्पष्ट पारेको छ।

