२० आश्विन २०८१ आइतबार
image/svg+xml

फरार अभियुक्त आठ वर्षपछि पक्राउ

आठ वर्षअघिको कर्तव्य ज्यान मुद्दाका आरोपी वीरेन्द्रनगर–११ गाग्रेतालका कमल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

वीरेन्द्रनगरमा अपेक्षा बढी मुद्दा फर्स्याैट

वीरेन्द्रनगर नगरपालिकाको न्यायिक समितिले अपेक्षाभन्दा बढी मुद्दा फर्स्येाट गरेको छ। गत आर्थिक वर्षमा ७७ मुद्दामध्ये उक्त समितिले ७४ वटा मुद्दा फर्स्येाट गरेको हो।

स्थानीय सरकारका दुई वर्ष, अलमलमै गाउँका ‘न्यायाधीश’

वीरेन्द्रनगर नगरपालिकाको भूइँतलाको पहिलो कक्षमै न्यायिक समितिको इजलास छ। इजलास कक्षको छेउमा न्यायिक समितिका संयोजक र समितिका कर्मचारीका लागि ठाउँ छुट्याइएको छ। वादी–प्रतिवादीका लागि दुईवटा छुट्टा–छुट्टै कठघरा छन्। न्याय सुन्न आउनेका लागि आठवटा बेन्चको व्यवस्था गरिएको छ। नौ महिनाअघि स्थापना गरिएको इलजास कक्षमा मंगलबार माकुराको जालोले ढाकिएको थियो।

स्कुलबाट घर फर्कंदै गरेकी बालिका सामूहिक बलात्कृत

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–९ स्थित कांक्रेविहार जंगलमा एक बालिका सामूहिक बलात्कृत भएकी छन्। वीरेन्द्रनगरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ।

प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड

वीरेन्द्रनगर नगरपालिका–३ ले प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड उपलब्ध गराएको छ। वडाको शान्ति सुरक्षालाई थप मजबूत बनाउन प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड वितरण गरिएको अध्यक्ष भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए।

वीरेन्द्रनगरमा कित्ताकाट र नक्सापास रोक्का

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले नयाँ कित्ताकाट र घरको नक्सापास रोक्का गरेको छ। कार्यपालिका बैठकले नगरको बृहत्तर गुरुयोजना निर्माण भइरहेकाले हाललाई नयाँ कित्ताकाट र घरको नक्सापास रोक्ने निर्णय गरेको हो।

घरमै नागरिकता

वीरेन्द्रनगर–७ इत्रामकी ९६ वर्षीया बृद्धा बसुन्धरा आचार्य हिँडडुल गर्न सक्दिनन्। खानदेखि शौचालय जानसम्म उनलाई सहयोगीको आवश्यकता पर्छ।

प्रदेश राजधानीमा खानेपानी संकट, माग धेरै आपूर्ति कम

कर्णाली प्रदेशकोे राजधानी वीरेन्द्रनगर उपत्यकाका लागि दैनिक एक करोड ५४ लाख २७ हजार पाँच सय लिटर खानेपानी आवश्यक पर्छ। वीरेन्द्रनगर उपत्यकाको हालको जनसंख्या १ लाख ८१ हजार पाँच सयको हाराहारीमा छ।

जहाँ फोहर, त्यहाँ बगैचा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुन्दर र हरियाली बनाउने अभियानको सुरुवात भएको ३ वर्ष भन्दा धेरै भयो। यो अभियानमा सरकारी तथा निजी क्षेत्र सक्रिय छन्। त्यसको प्रभावकारिता भने अहिले देखिन थालेको छ।

दुर्घटनामा १२ घाइते, पाँचको अवस्था गम्भीर

सुर्खेतको वीरेन्द्रनगरस्थित ब्युरेनीमा भएको सवारी दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

वीरेन्द्रनगर नगरपालिकामा एक घर, एक महिला रोजगार अभियान

वीरेन्द्रनगर नगरपालिकाले आगामी चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ।

वीरेन्द्रनगरमा खानेपानी आपूर्ति अवरुद्ध

सडक निर्माणका क्रममा पाइपलाइनमा क्षति पुगेपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानी आपूर्ति अवरुद्ध भएको छ। सडक निर्माणका क्रममा शनिबार बेलुका स्काभेटरले झुप्रा खोलाको पाइपलाइनमा क्षति पु¥याएको हो। मुख्यस्रोत अवरुद्ध हुँदा उपत्यकामा खानेपानीको अभाव भएको छ।

वीरेन्द्रनगरमा धमाधम तयारी

प्रदेश ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका संसद् र सरकारका लागि आवश्यक भौतिक संरचनाको तयारी धमाधम भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेश सरकारका आवश्यक संरचनाको स्वीकृति गरेपछि क्षेत्रीय प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयले तयारी थालेका हुन् ।

वीरेन्द्रनगरमा प्रदेश सरकारका लागि भौतिक संरचनाको तयारी तिब्र

६ नम्वर प्रदेशको अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका संसद र सरकारका लागि आवश्यक भौतिक संरचनाको तयारी धमाधम भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेश सरकारका आवश्यक संरचनाहरुको स्वीकृति गरेपछि क्षेत्रीय प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयले तयारी थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्