२० आश्विन २०८१ आइतबार
image/svg+xml

वीरेन्द्रनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

सुर्खेतका ९ तहमध्ये ८ वटाको मत परिणाम घोषणा भएको छ। सदरमुकाम वीरेन्द्रनगरको मतगणना जारी छ। गणना सम्पन्न भएकामध्ये तीन नगरसहित दुई गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको छ ।

वीरेन्द्रनगरमा 'पानी-राजनीति’

अहिले सुर्खेत उपत्यकामा खानेपानीको काकाकुल छ। धारामा पाँच दिनमा एकपटक पानी आउँछ। उपत्यकावासीको यही समस्यालाई राम्ररी बुझेका वीरेन्द्रनगर नगरपालिकाका उम्मेदवारले खानेपानी समस्या समाधानलाई प्रमुख एजेण्डा बनाएका छन्।

वीरेन्द्रनगर नगरपालिका : नयाँ पुस्ताको वर्चस्व

दुई दशकअघि मेयर बनेका एमाले नेता बालाराम शर्मासँग 'छोरो पुस्ता'का कांग्रेसका देवकुमार सुवेदी र माओवादी केन्द्रका रत्नबहादुर गाहा भिड्दैछन्।

वीरेन्द्रनगरमा तीन जानाले गरे मेयरमा मनोनयन दर्ता, कांग्रेस एमालेले गर्दै

बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सुर्खेतमा मनोनयन दर्ता सुरु भएको छ। मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका लागि दुई स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्