रारा साइकल लेन अलपत्र
रारामा तीन वर्षभित्र १।१ किलोमिटर साइकल लेन निर्माण गर्ने काम अलपत्र परेको छ।
रारामा तीन वर्षभित्र १।१ किलोमिटर साइकल लेन निर्माण गर्ने काम अलपत्र परेको छ।
धनगढी उपमहानगरपालिकाले कैलालीको मोहनापुल-अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी क्षेत्रमा छुट्टै साइकल लेन निर्माण गरेको छ।
'स्वास्थ्यका लागि हरेक बिहान नयाँ लेनमा साइकल चलाउँछु, साह्रै गाह्रो हुन्छ', उनले भने, 'जिरोबाट विपीचोकसम्म पुग्दा ठाउँ ठाउँमा सवारी पार्किङ गरेको भेट्छु।'