अब ऊ फर्किन्न
‘विकसित मुलुकमा बसिरहेको छस्। भौतिक सुख छ। धुलो÷धुवाँ छैन। यहाँजस्तो खुट्टा तान्ने र छिर्के हान्ने दाउपेच छैन। राम्रो लगाएको छस्। महँगो गाडीमा घुमेको छस्। सौखिन जीवन बिताएको छस् तर पनि किन असन्तुष्ट?’