११ जेष्ठ २०८३ सोमबार
image/svg+xml

अमेरिका–इरान शान्ति सम्झौताको सम्भावनाले तेलको मूल्यमा उल्लेख्य गिरावट

सम्भावित शान्ति सम्झौताले विश्व ऊर्जा बजारमा सकारात्मक संकेत देखिएपछि तेलको मूल्य ओरालो लागेको हो।

स्वास्थ्य मन्त्रालयको बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

सुदूरपश्चिममा तापक्रम ४१ डिग्री नाघ्यो, जनजीवन प्रभावित

पश्चिम तराईमा केही दिन यता अत्यधिक गर्मी बढेको छ। कैलाली र कञ्चनपुरमा तापक्रम ४१ डिग्री सेल्सियस नाघेको छ।

गरिबलाई गरिखाने वातावरण बनाउने गरी नीति कार्यक्रम आउँछ : मुख्यमन्त्री बानियाँ

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गरिबलाई गरिखाने वातावरण बनाउने किसिमको ल्याइने बताएका छन्।

क्यानद्वारा २०२६ का लागि खेलाडी वर्गीकरण: रोहित, दीपेन्द्र र सन्दीप ‘ए प्लस’ श्रेणीमा

नेपाल क्रिकेट संघ क्यानले २०२६ का लागि खेलाडीहरुको वर्गीकरण गरेको छ। पहिलोपटक तीन जना खेलाडी ‘ए प्लस’ क्याटेगोरीमा परेका छन्।

होल्डिङ सेन्टरका नागरिकलाई पुनःस्थापना गर्न सांसदहरुको माग

सांसदहरुले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुनःस्थापना गर्न माग गरेका छन्।

सर्वोच्चले भन्यो- देउवालाई तत्काल पक्राउ नगर्नू

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षण सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

सुशासनमा केन्द्रित भएर काम गर्न सचिवहरुलाई निर्देशन

सुशासनमा केन्द्रित भएर काम गर्न सभापति खड्काले बढी बेरुजु भएका मन्त्रालयका सचिवहरुलाई निर्देशन दिए।

इन्ड्राइभको महिला उद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँग जोड्ने योजना

महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ ।

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी तोकेको छ।

कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न प्रधानसेनापतिको जोड

प्रधानसेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री बालेन आवश्यकता अनुसारमात्र बोल्ने

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्री बालेन शाह ले आवश्यकताअनुसार सम्बोधन गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्