कप्तान खनाल भन्छन्: नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आउथ्यो
नेपाली यु १९ टिमका कप्तान देव खनालले विश्वकपमा नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने बताएका छन्।
नेपाली यु १९ टिमका कप्तान देव खनालले विश्वकपमा नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने बताएका छन्।
दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानसँगको खेलमा नेपाली कप्तान देव खनालको अर्धशतक पुरा गरेका छन्।
नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले एशिया कपको खराब पक्ष बिर्सेर आगामी आइसिसी युु–१९ विश्वकपमा राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन्।