नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
नारायणी डेभलपमेन्ट बैंक चितवनले २२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
नारायणी डेभलपमेन्ट बैंक चितवनले २२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
सरकारले ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि करिब साढे ६ अर्ब रूपैयाँको थप लगानी स्वीकृत गरेको छ।
प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। उनीले सहकारी र मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्यालगायत जनजीवनका समस्याबारे ध्यानाकर्षण गराएका हुन्।
मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघा, खोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्।
उनले भने, ‘वेशभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ।’
औपचारिक रुपमा आजदेखि शुरु हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा प्रधानमन्त्री, मन्त्री, सातै प्रदेशका प्रमुख, मुख्यमन्त्रीदेखि पूर्वप्रधानमन्त्री एवं विशिष्ट व्यक्तित्वहरूको सहभागीता रहनेछ।
पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन्। यसका लागि प्रधानमन्त्री हिजै साँझ चितवन पुगिसकेका छन्।
नारायणी अस्पतालमा शिशु छोडेर रानीघाट–६ वीरगञ्ज घर बताउने सीता देवी र बेडी देवी फरार भएकी हुन्। सुत्केरी बेथा लागेपछि सासुआमा बेडीसँगै सीता ११ फागुन शुक्रबार बेलुका अस्पताल आएकी थिइन्।
‘राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो’, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाइन्।
वीरगञ्जमा भईरहेको एनआई क्रिकेट कपमा ग्लोबल बिजनेश कलेज र वीरगञ्ज पब्लिक कलेजले आ आफ्ना खेलमा जित हात पारेका छन्।
चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए।
यस वर्षको चरा गणनाका क्रममा विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नारायणी नदीमा फेला परेको छ।
वीरगन्जमा जारी नेशनल ईन्फोटेक कलेज टि २० टुर्नामेन्ट प्रतियोगिताको तेस्रो दिनको खेलमा वीरगन्ज सेन्ट्रल कलेज विजयी भएको छ।
एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मङ्गलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो।