दीपिका भन्छिन्: बच्चा मन पर्छ, परिवार सुरु गर्ने पर्खाइमा छौँ
अन्तर्वार्तामा उनलाई पत्रकारले भविष्यमा आमा बन्ने सोचमा हुनुहुन्छ भनेर प्रश्न गरेका थिए। त्यसको जवाफमा दीपिकाले आफूलाई र रणवीरलाई बच्चाहरू धेरै मन पर्ने र आफूहरू परिवार सुरु गर्ने पर्खाइमा रहेको बताएकी छिन्।