२० आश्विन २०८१ आइतबार
image/svg+xml

जोनसन एन्ड जोनसन बेबी पाउडरको नमूना जफत

भारतको केन्द्रीय औषधि नियामक निकाय ‘सेन्ट्रल ड्रग्स स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन’ सिडिएससिओले बालबालिकाका लागि पाउडर उत्पादन गर्ने जोनसन एन्ड जोनसनको हिमाञ्चल प्रदेशस्थित बड्डीमा रहेको प्लान्टबाट नमूना जफत गरेको छ।

सम्झौताविपरीत म्याद नथप्न सरकारलाई आग्रह

एक दशकदेखि माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको लाइसेन्स हातमा लिएर पनि निर्माण गर्न नसक्ने भारतीय कम्पनी जिएमआरको म्याद पुनः थप्न नहुने आवाज उठेको छ।

दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हरायो

अस्ट्रेलियाले बल टेम्परिङ प्रकरणपछि पहिलो पटक टेस्ट क्रिकेट जितेको छ। मार्चमा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट जितेपछि अस्ट्रेलिया जितविहीन बन्दै आएको थियो।

मुम्बईको अस्पतालमा भीषण आगलागी, ८ जनाको मृत्यु

भारतको मुम्बईस्थित एक सरकारी अस्पतालमा सोमबार साँझ भीषण आगलागी भएको छ । आगलागीमा परी ८ जनाको मृत्यु  छ भने झन्डै १ सय ५० जना घाइते भएका छन्।

माल्दिभ्सलार्इ एक अर्ब ४० कराेड डलर सहयाेग दिने भारतकाे घाेषणा

भारतले माल्दिभ्सलार्इ एक अर्ब ४० कराेड अमेरिकी डलर सहयाेग दिने घाेषणा गरेकाे छ। भारत भ्रमणमा रहेका माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको द्वपक्षीय वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले साे रकम दिने घाेषणा गरेका हुन्।

भारतमा विपक्षी नेतालाई आजीवन काराबासको फैसला

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता सज्जन कुमारलाई आजिवन काराबासको फैसला सुनाइएको छ। सन् १९८४ मा भएको हिंसात्मक घटनामा शिख समुदायलाई भड्काउने कार्यमा सम्लग्न रहेको आरोपमा दिल्ली उच्च अदालतले सोमबार यस्तो फैसला गरेको हो।

माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा

भारत भ्रमणमा रहेका माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई राष्ट्रपति भवन नयाँदिल्लीमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले स्वागत गरेका छन्। राष्ट्रपति सोलिह तीन दिने भारत भ्रमणका लागि आइतबार अपराह्न भारत आइपुगेका हुन्।

भारतबाट गैँडा ल्याइयो

विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु-याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो।

भारतमा बरामद सुन नेपालबाटै गएको आशंका

भारतको राजस्व अनुसन्धान विभागले बरामद गरेको ३३ किलो सुन नेपालबाटै गएको आशंका गरिएको छ। ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिले पक्राउ परेका व्यक्ति र परिणामका आधारमा सो सुन नेपालबाटै गएको आशंका गरेको हो।

अपराधीको अखडा बन्दै सीमाक्षेत्र

जिल्लाको दक्षिणी सीमावती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ। हत्या, अपहरण र लुटपाटजस्ता आपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्यलाई पुष्टि गरेको छ। खुला सीमाका कारण आपराधिक क्रियाकलाप गरी भारततर्फ भाग्न सहज हुने भएकाले समेत यस्ता घटनामा वृद्धि भएको प्रहरीको भनाइ छ।

कोहलीले फर्काए भारतको लय

कप्तान विराट कोहलीले समालिएर ब्याटिङ गरेपछि पर्थमा जारी अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा शनिबार भारत लयमा फर्किएको छ।

प्रसाद खाँदा भारतमा एघारको मृत्यु

भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ।

भवन बनेपनि दुतावासबाट भुक्तानी आएन

उदयपुरमा भारतीय दुतावासको सहयोगमा निर्माणाधिन नारद आदर्श शिक्षा क्याम्पसको २ तले पक्की भवन निर्माणको अन्तिम चरणमा पुगेपनि दुतावासले भुक्तानी नदिँदा ठेकेदार कम्पनीलाई मर्का परेको छ।

भारतीय अध्यागमनले एनओसी खोज्दा नेपालीलाई अप्ठेरो

भारत हुँदै विभिन्न नौ मुलुक जाने नेपालीलाई नो अब्जेक्सन सर्टिफिकेट ‐एनओसी) अनिवार्य गरिएकोमा भारतीय अध्यागमनले जुनसुकै मुलुक जान चाहने नेपालीसँग पनि उक्त पत्र माग्न थालेको छ।

मन्त्रिपरिषदका निर्णय : किसानको ऋण मिनाहादेखि भारतीय रुपैयाँ प्रतिबन्धसम्म

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चारमन्त्री गोकुल बास्कोटाले विहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मंसिर २४ को मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेका हुन। सार्वजनिक निर्णयहरुमा साना किसानको ऋण मिनाहा, भारतीय नोटमा प्रतिबन्ध, कपडा उद्योगीलाई बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट लगायत रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्