१० मंसिर २०८१ सोमबार
image/svg+xml

उखु र अदुवापछि बेसारको ‘ब्रान्डिङ’ गर्दै सहकारी

अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोबीच यहाँको एक सहकारीले बहुआयामिक उत्पादनलाई सेयर सदस्यलाई जोड्न थालेको छ।

गुन्द्रुकको ‘ब्रान्डिङ’: बिक्री गर्ने जिम्मा गाउँपालिकाको

उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन्।

नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन्।

मालिका गाउँपालिकाले घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्ने

म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ‘ब्रान्डिङ’ गर्ने नीति तथा कार्यक्रम बनाएको छ। दरवाङको छ्यारछ्यारेमा मंगलबार सुरु भएको तेह्रौं गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्रान्डिङ गर्ने, बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने लगायतका विषय समेटिएका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

घरेलु मदिराको ब्रान्डिङ र निर्यात योजना

सामाजिक विकास मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री उषाकला राईले कोदोको घरेलु मदिरालाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्ने योजना सार्वजनिक गरेकी हुन्।

स्थानीय भाषामा पनि गोर्खा बियरको क्याम्पेन

गोर्खा बियरले ‘नेपाली पन, गोर्खाली मन’ क्याम्पेनलाई स्थानीय रुपमा ब्रान्डिङ गर्ने भएको छ । जातीय भाषालाई क्याम्पेनको मुख्य सञ्चारमा प्रयोग गर्दै ब्रान्ड क्याम्पेनलाई बढी स्थानीयकरण गर्न र देशभरका विविध समूहलाई सुहाउँदो बनाउने सोच ब्रान्डको रहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्