२१ भाद्र २०८३ आइतबार
image/svg+xml

भोटेकोशी बाढी : पीडा भुलाउँदै नागरिकको दुःखमा सँगै प्रहरी

भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी प्राप्त जिम्मेवारीलाई पूरा गर्न नेपाल प्रहरी निरन्तर लागि परिरहेको छ।

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ।

पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया तयार

उनले नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका लागि पनि कोरियाले आवाज उठाउने बताए।

तीन दिनमा ८७ हजार ८७७ ग्यास सिलिन्डर काठमाडौं भित्रियाे

नेपाल आयल निगमले वैकल्पिक मार्ग हुँदै ८७ हजार ८७७ सिलिन्डर ग्यास रिफिल गरेर काठमाडौं ल्याएको छ।

बाढी प्रभावितसँग अध्यक्ष ओलीको टेलिफोन संवाद

यसअघि एमालेले एक करोड २० लाख कोष छुट्याएर प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा ४० सदस्यीय बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापनाका काम गरिरहेको छ।

सम्झनाले जितेको संसार

दिनहरू बिते होलान्। अँध्यारोलाई दिन वा रात केही थाहा हुँदैन। मलाई त्यतिखेर त्यस्तै थियाे। कहिलेकाहीँ लाग्थ्यो, बाहिर घाम लागेको होला।

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्साका विभिन्न पालिका, सामाजिक संघसंस्था र उद्योगपति तथा समाजसेवीले भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग गर्नेक्रमलाई जारी राखेका छन्।

त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

रसुवामा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।

लागूऔषध मुद्दामा मृत्युदण्डको फैसला सुनाइएपछि ‘म निर्दोष छु’ भन्दै कराइन् सारा

अदालतले इजिप्टका ग्रान्ड मुफ्तीसँग धार्मिक राय लिएपछि यो फैसला सुनाएको हो। मृत्युदण्डका मुद्दामा यस्तो प्रक्रिया इजिप्टको कानुनले आवश्यक मानेको छ। तर फैसला पुनरावेदन गर्न सकिनेछ।

कार्यालय सहयोगी नियुक्ति हालीमुहालीको आरोप

शिक्षा, विकास तथा समन्वय इकाइ कालीकोटमा कार्यालय सहयोगी र सवारी चालक नियुक्तिलाई लिएर प्रश्न उठेको छ।

विमान उडेको केही समयमै आगो निस्किएपछि उडान डाइभर्ट

यात्रुवाहक विमान उडेको केही समयपछि एक छेउबाट आगो निस्किएको देखिएपछि उडान डाइभर्ट गर्नुपरेको छ।

तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक

गायिका नीशा सुनारले हरितालिका तीज पर्वको अवसर पारेर नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ बोलको गीत सार्वजनिक गरेकी छन्।

३८ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ नयाँबस्तीबाट लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्