७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पाँच दिनदेखि ललितपुर प्रहरी परिसर प्रमुखबिहीन, कसको सम्भावना?

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय सरुवा गरिएको पाँच दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले कसैलाई नपठाउँदा उक्त पद खाली छ।

गृहमन्त्रीद्वारा निर्मला कुर्मी घटना छानबीन गर्न सीआइबीलाई निर्देशन

शनिबार माइतीघर मण्डलामा कुर्मीको न्यायको लागि आन्दोलनरत रुबी खानलाई भेटर उक्त गृह मन्त्री लामिछानेले उक्त जानकारी दिएकाे उनका प्रेस संयोजक नवराज पाण्डेले नागरिक न्युजलाई बताए।

जिल्लामा नै सहजरुपमा सेवा उपलब्ध गराउन उपप्रधानमन्त्री लामिछानेकाे निर्देशन

उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले चितवनका सबै सरकारी कार्यलयहरुलाई जिल्लामा नै सहजरुपमा सेवा उपलब्ध गराउन निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्