१२ मंसिर २०८१ बुधबार
image/svg+xml

'डा. केसी-सरकार सम्झौता चाँडो कार्यान्वयन गर'

डा. गोविन्द केसी र नेपाल सरकारका बीच भएका ४ बुँदे सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न सोलिडारिटी फर डा. केसी अलायन्सले सरकारको ध्यानाकर्षण गराएको छ। राजनीतिक दलहरुमा देखिएको मौनता, सुस्तताले लोकतन्त्र नै धरापमा पर्ने संकेत देखिन थालेकोमा चिन्ता व्यक्त गर्दै डा. केसीले उठाएका माग कार्यान्वयनमा ढिलासुस्ती भएकाले चाँडो कार्यान्वयन गर्न माग गरेको छ।

पोग्बाको कीर्तिमानी सम्झौता

म्यानचेस्टर– खेलाडी सरुवा बजारमा मंगलबार विश्व कीर्तिमान बनाउँदै फ्रान्सका अन्तर्राष्ट्रिय फरवार्ड पाउल पोग्बा युभेन्ट्सबाट पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन्।

‘फास्ट ट्र्याक र चीन सम्झौता पालना हुन्छ'

नयाँ सरकारमा प्रधानमन्त्रीको रूपमा प्रस्तावित पुष्पकमल दाहालले चीनसँग भएको सम्झौता र फास्ट ट्र्याक नेपालले नै बनाउने निर्णय कार्यान्वयन हुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले दुवै निर्णय कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको जानकारी गराएका थिए।

भैरहवा सेजमा २३ उद्योगसँग सम्झौता हुँदै

सञ्चालन तयारीमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा २३ वटा उद्योग स्थापना हुने भएका छन्। उद्योग स्थापना गर्न आवेदन दिएका २३ लगानीकर्तासँग विशेष आर्थिक क्षेत्र विकास समितिले केही दिनभित्रै सम्झौता गर्न लागेको हो।

हिमालय एयर र अमेडियसबीच टिकट बुकिङ सम्झौता

काठमाडौं– नेपाल र चीनका निजी लगानीकर्ताको संयुक्त लगानीमा हालै सञ्चालनमा अएको हिमालय एयरलाइन्सले आफ्नो व्यापार विस्तार गर्न अमेडियससँग सम्झौता गरेको छ। एयरलाइन्सले आफ्ना यात्रुहरुलाई ग्लोबल डिस्ट्रिव्युशन प्रणालीमार्फत बुकिङ सेवा प्रदान गर्न अमेडियससँग सम्झौता गरेको जनाएको छ।

सरकार ढाल्न काँग्रेस–माओवादीले ७ बुँदे सम्झौता दिल्लीमा गरेको दाबी

प्रधामन्त्री केपी ओलीले सरकार परिवर्तन ‘स्वचालित नभइ ब्याट्रीबाट’ भन्ने अभिव्यक्ति दिएको केही दिनपछि उपप्रधान एवं रक्षामन्त्री भीम रावलले कांग्रेस–माओवादी केन्द्रबीच भएको सात बुँदे सम्झौता दिल्लीमा भएको दाबी गरेका छन्। उपप्रधानमन्त्री रावलले कांग्रेस–माओवादीका नेता दिल्लीमा बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न षडयन्त्र गरेको आरोपसमेत लगाए।

सलमानले गरे एक च्यानलसँग एक हजार करोडको सम्झौता!

बलिउड स्टार सलमान खानले एक भारतीय च्यानसँग आफ्नो फिल्मको कपी राइट्सका लागि एक हजार करोडको सम्झौता गरेको भारतीय संचार माध्यमले जनाएका छन्।

माओवादीसँग कुनै सम्झौता भएको छैनः कांग्रेस नेता

वर्तमान सरकारलाई लिएको समर्थन फिर्ता लिएको माओवादी केन्द्रले कांग्रेससँग मिलेर सरकार चलाउने सहमति भएको बताइरहँदा कांग्रेसले भने माओवादी केन्द्रसँग कुनै सम्झौता नभएको जनाएको छ। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार गठनबारे माओवादीसँग कुनै सम्झौता नभएको जानकारी दिँदै सो विषयमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको बताए।

म्यानचेस्टर सिटी इ–स्पोर्टस खेलाडीसँग सम्झौता गर्ने पहिलो क्लब

इङलिस प्रिमियर टोली म्यानचेस्टर सिटीले एक नयाँ खेलाडीसँग सम्झौता गरेको छ। तर ती खेलाडी सिटीको जर्सीमा भने कहिले मैदानमा उत्रने छैनन् ।

दुई लाख २३ हजार ८३० घरधनीसँग अनुदान सम्झौता

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबारसम्म दुई लाख २३ हजार ८३० घरधनीसँग अनुदान सम्झौता गरेको छ । अनुदान सम्झौता गरेकामध्ये २४ हजार ४२८ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रु ५० हजार जम्मा गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए।

नेपाल–भारत सन्धि सम्झौता पुनरावलोकन गर्न प्रबुद्ध समूह एकमत

काठमाडौँ-नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठक दुई देशकाबीच सन् १९५० मा भएको सन्धिदेखिका सन्धि सम्झौतालगायतका द्विपक्षीय विषय पुनरावलोकन गर्न एकमत भएको छ।

'सन्धिसम्झौता समयानुकूल संशोधन हुनुपर्छ'

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले ५० वर्षअघिको तुलनामा आजको 'ग्लोबल अर्डर' फेरिएकाले पछिल्लो अवस्था झल्किने गरी नेपाल र भारतबीच भएका सन्धि–सम्झौताको उचित संशोधन गर्नुपर्ने बताएका छन्।

‘कामदार जाने मुलुकसँग छिटो श्रम सम्झौता’

काठमाडौं– वैदेशिक रोजगारीमा गएका युवायुवती दिनप्रतिदिन जोखिममा पर्नुमा श्रम तथा रोजगार मन्त्रालय नै जिम्मेवार रहेको व्यवस्थापिका संसदका सदस्यले औंल्याएका छन्।

२४३ उप–आयोजनासँग सम्झौता

किसानकालागि उन्नत बीउ बिजन कार्यक्रमले०७२ को जेठसम्ममा कार्यक्रम लागू भएका मध्य ६ पहाडी जिल्लामा २४३ उपआयोजनासँग सम्झौता गरेको छ। कार्यक्रमले दिएको जानकारी अनुसार औपचारिक बीउ क्षेत्रको विकास सम्भागतर्फ जम्मा १७६ उपआयोजना छन् भने साना पशुपालक किसानको व्यवसायीकीकरणतर्फ जम्मा ६७ उपआयोजनाहरू छन्।

‘अघिल्लो सरकारले गरेका सम्झौताका कारण एकमुष्ठ रकम दिन अप्ठ्यारो’ (भिडियो)

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले दातृ निकायसँग गरेका सम्झौताका कारण नै अहिले कांग्रेसले उठाइरहेका माग पूरा गर्न अप्ठ्यारो परेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्