१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अावास निर्माणका लागि १ लाख ४७ हजारसँग अनुदान सम्झौता

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई घर निर्माणका लागि राहत वितरण गर्न बिहीबारसम्म १ लाख ४७ हजार १ सय ८८ घरधनीसँग अनुदान सम्झौता गरेको छ ।

असारभित्रै चीनसँग इन्टरनेट सम्झौता

चीनबाट ल्याउन लागेको इन्टरनेट सञ्चालनको लागि यसै महिनाभित्र व्यावसायिक सम्झौता हुने भएको छ। चाइना टेलिकम र नेपाल टेलिकमबीच व्यावसायिक सम्झौता भएपछि नेपालमा चीनबाट आउने इन्टरनेट सञ्चालनको बाटो खुल्नेछ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अर्काे सम्झौता

पोखरा–पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अर्थ मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आइतबार सहायक ऋण सम्झौता भएको छ। ब्याजदरमा कुरा नमिल्दा लामो समयदेखि यो सम्झौता हुन सकेको थिएन। सम्झौताले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन थप ढोका खुलेको छ।

साउदीसँगको श्रम सम्झौता अन्योलमा - नेपाली अधिकारी दोधारमा

काठमाडौं- अघिल्लो महिना नै हुने भनिएको साउदी अरबसँगको श्रम सम्झौता अलमलमा परेको छ। साउदी सरकारले नेपालले उठाएका अधिकांश सर्त मान्न मञ्जुर गरे पनि बिमाबापतको रकम उपलब्ध गराउन नसकिने जवाफ फर्काएपछि नेपाली अधिकारी दोधारमा परेका हुन्।

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्