विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार :परराष्ट्रमन्त्री
नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भइरहेको बताएका छन।
नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भइरहेको बताएका छन।
बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदुत पद रिक्त रहेको बताए।
परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरु चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका छन्।
परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले भारतको संसद भवनमा नेपाली भूमि समेटिएको नक्शा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली राजदुतावासलाई निर्देशन दिएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको क्रममा भारतसँग दीर्घकालीन विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न प्रयास गरिने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको छिमेकी मुलुक भारतको बहुप्रतीक्षित भ्रमण तालिका सार्वजनिक भएको छ।
परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन्।
परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ सहभागी हुन आज बंगलादेश जाँदै छन्।
परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन्।
परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुगेका छन्।
परराष्ट्रमन्त्री एनपी साउद आगामी वैशाख २३ गते (मे ६ तारिक) मा हुने बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक कार्यक्रममा सहभागी हुने भएका छन्।
पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता एवं राजनीतिक व्यक्ति हुन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक घटनाक्रमलाई मिहिन किसिमले अध्ययन–विश्लेषण गर्ने उनको बानी छ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सत्तारुढ दलहरुको गठबन्धन कायम रहने र सरकार पनि गठबन्धनकै हुने बताएका छन्।
परराष्ट्रमन्त्री डा. खड्का नेपालको प्रतिनिधित्व गर्दै अन्तिम संस्कारमा सहभागी हुने प्रधानमन्त्री कार्यालय नजिकको स्रोतले जनाएको छ। परराष्ट्रमन्त्री डा. खड्का शनिबार लण्डन जाने कार्यक्रम छ।
परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता भएको छ।