२० आश्विन २०८१ आइतबार
image/svg+xml

कोदालोले हिर्काउँदा युवकको मृत्यु

कोदालो प्रहारबाट एक युवकको हत्या भएको छ। शुक्रबार जिल्लाको डिलासैनी गाँउपालिका–७ स्थित मनकुडामा २८ वर्षीय श्याम ऐरमाथि ३० वर्षीय विरेन्द्र ऐरले कोदालो प्रहार गरेर हत्या गरेका हुन्।

वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

हरिराम साउँदमाथि सोमबार राति खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले बताए।

सस्तो डिलले ल्यायो आकर्षक अफर

नयाँ वर्ष २०७९ आउन केहि दिन मात्रै बाँकी रहँदा सस्तो डिलले आकर्षक अफर अनावरण गरेको छ। नव वर्षको हर्षमा थप मिठास थप्न सस्तोडिलले NNY2079 नामक अफर सार्वजनिक गरेको हो।

ब्लाक प्लस डेकरको विग डिलाइट योजना सार्वजनिक

अमेरिकन ब्राण्ड ब्लाक प्लस डेकरले नयाँ वर्ष (वि.सं. २०७९) लाई लक्षित गरी विग डिलाइट योजना सार्वजनिक गरेको छ।

‘अन्नभण्डार’मा सधैं मलको हाहाकार

सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सोझै किसानलाई मल दिँदैनन्। उनीहरूले कृषि सहकारी (डिलर) लाई मल दिन्छन्। डिलरमार्फत किसानले मल किन्ने व्यवस्था छ। तर डिलरले किसानलाई नदिई एग्रोभेटलाई अतिरिक्त रकम लिएर बेच्ने गरेको आरोप छ।

टेलिकमको ब्रान्ड एम्बेसडरमा महजोडी

महजोडीको रूपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

दाङ र धनगढीमा जावा मोटर साइकलको डिलर

नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले पश्चिम नेपालमा दुईवटा डिलर खोलेको छ।

महिन्द्राको सव​–डिलर स्याङ्जा र बाग्लुङमा

नेपालका लागि महिन्द्रा फोरव्हिलरको एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले महिन्द्रा कम्पनीको सव​–डिलर तथा बतास ब्रदर्स प्रालिको डिलर ॐ नमः शिवाय सर्भिसिङ सेन्टर पुतलीबजार नगरपालिका–१ घुम्ती, स्याङ्जाको उद्घाटन गरिएको छ।

सभापति देउवाद्वारा 'कांग्रेसको अबको बाटो’ विमोचन

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको आज कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका हुन्।

सस्तो डिलको महा छठ पर्व योजना

भाउचर छुटका कारण कैयौँ गुणस्तरयुक्त उत्पादनहरु सस्तो मूल्यमा नै खरिद गर्न सकिने पनि कम्पनीले बताएको छ।

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको आज बिहान मृत्यु भएको हो।

मलेसियामा एक नेपालीको मृत्यु

जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टि भएको बताइएको छ। मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्