६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘रहरले विदेश गएको होइन’

चिरिबाबु महर्जनले ललितपुर महानगरपालिका सम्हालेको डेढ वर्षभन्दा बढी बित्यो। उनलाई उपत्यकाका पाका मेयरका रूपमा पनि लिइन्छ। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको चौतर्फी आलोचना भइरहँदा उनी अलि कम आलोचित महानगर मेयरमध्ये पर्छन्। तर, पछिल्लो समय अनावश्यक विदेश भ्रमण र सस्तो लोकप्रियताको लागि अपरिपक्व काम गरेको भन्दै उनको आलोचना हुन थालेको छ।

ललितपुरद्वारा तीन विदेशीको नाम सार्वजनिक

ललितपुर प्याट्रियोट्सले बिहीबार एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वानटी–२० प्रतियोगितामा सहभागी हुने तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ।

पाटन विश्वको ३५ औँ ‘कला नगरी’ सहर

ललितपुर महानगरमा पर्ने पाटन क्षेत्र विश्वको ३५ औँ ‘कला नगरी’ सहर बनेको छ । विश्व कला परिषद्ले पाटनलाई ‘कला नगरी’ सहर घोषणा गरेको हो । परिषद्ले पाटनलाई सम्पदाले भरिपूर्ण र ऐतिहासिक बस्तीयुक्त सुन्दर सहरको रूपमा चित्रणसमेत गरेको छ।

ललितपुर बन्यो विश्व 'क्रयाफ्ट सिटी'

ललितपुर महानगरपालिकालाई विश्व क्राफ्ट सिटीको रुपमा घोषणा गरिएको छ।  आजदेखि राजधानीमा सुरु भएको १६ औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिताकोे अबसरमा विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई १६ औ विश्व क्राफ्ट सिटीको रुपमा घोषणा गरेको हो।

ललितपुर महानगरले थ्री स्टार क्लबलाई ३२ लाख दिने

ललितपुर महानगरपालीकाले रुस्लान थ्री स्टार क्लबलाई २८ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

माहिका र प्रेरणा फाइनलमा

ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलमा माहिका राणा र प्रेरणा कोइराला फाइनलमा प्रवेश गरेका छन्।

सानालाई ऐन, ठूलालाई चैन

ललितपुर महानगरपालिकाले आठ महिनाअघि कर संकलनको लागि एउटा टोली बनायो । आर्थिक समिति अन्तर्गतको त्यो टोलीमा महानगरपालिका–२१ का वडा अध्यक्ष रवीन्द्र महर्जन, राजस्व प्रशासन महाशाखा डिल्लीराज शाक्य लगायत थिए।

बलात्कारको बढ्दो ग्राफ

गत बिहीबार ललितपुर इमाडोलस्थित डेराबाट हिँडेका दुईमध्ये एक बालिकामाथि बलात्कार भयो । महानगरीय प्रहरी परिसर काठमाडाैं र प्रहरी वृत्त कीर्तिपुरको टोलीले आइतबार बिहान एक बालिकालाई बल्खुमा फेला पारेका थियो भने अर्की बालिकालाई कीर्तिपुरबाट उद्धार गरेको थियो।

झिलीमिली पारिँदै ललितपुरका सडक

ललितपुर महानगरले दसैं अगावै सडक झिलिमिली पार्ने योजना सुरू गरेको छ । अत्याधुनिक सडक बत्तीको अवधारणासहित सडक झिलिमिली पार्न महानगर कस्सिएको हो।

ललितपुरमा गोदावरी खोलाले मान्छे सहित कार बगायो (फोटो/भिडियो)

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभूमा गोदावरी खोलाले मान्छे सहित एक कार बगाएको छ।

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ।

ललितपुरको कोज्योसोममा बस दुर्घटना : एककाे मृत्यु, २३ घाइते

ललितपुरको कोज्योसोम गाउँपालिका–५ भारदेउमा बस दुर्घटना भएको छ।  लगनखेलबाट यात्रु बोकेर हिँडेको बा ४ ख ५३६४ बस लेले–चन्दनपुर सडकखण्डमा स्टेरीङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

ललितपुरमा ब्युँताइँदै मल्लकालीन राजकुलो

करिब तीन दशक अघिसम्म उपत्यकाका काँठ क्षेत्रमा पानी नै बग्ने तीनवटा प्रमुख राजकुलो थिए । तिनका मुहान थिए, काठमाडौंको बूढानीलकण्ठ, भक्तपुरको वागेश्वरीबाट र ललितपुरको टीकाभैरव।उपत्यकाका यी प्रमुख राजकुलोमध्ये अहिले कुनैमा पनि पानी बग्दैन । राजकुलो भएको अधिकांश क्षेत्रमा त्यसलाई मासेर कि सडक बनाइएको छ कि त अग्ला घर ठड्याइएको छ।

मेसिनबाट गाई दुहुँदै ललितपुरका किसान

ललितपुरका व्यावसायिक पशुपालकले मेसिनबाट दूध दुहुने प्रविधिको प्रयोग गर्न थालेका छन्।  हातले भन्दा मेसिनले दुहुँदा चाँडो हुने र सबै दूध निखारेर आउने हुनाले किसानको आकर्षण त्यसतर्फ बढ्न थालेको हो । पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउँछन्, “मेसिन भित्रिएको केही वर्ष भए पनि पछिल्लो समय यसको प्रयोग ह्वात्तै बढेको छ।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्