६ आश्विन २०८१ आइतबार
image/svg+xml

मच्छिन्द्रनाथलाई किन ललितपुरमा राखियो ?

किंवदन्तीअनुसार करिब एक हजार पाँच सय वर्षपहिले उपत्यकामा १० वर्षसम्म पानी परेन । पानी पर्न छाडेपछि सबैतिर हाहाकार मच्चियो । खेतीपाती हुन छाड्यो । डाँडापाखा र खेतबारी सबै सुक्खा भए । खानेपानीका मुहान सुक्न थाले।

अन्तर नगर पुरुष भलिबल : ललितपुरलाई हराउँदै गोदावरी फाइनलमा

भक्तपुरमा जारी अन्तर नगर पुरुष भलिबलमा कैलालीको गोदावरी नगरपालिका टिम फाइनल प्रवेश गरेको छ। शहीद स्मृति मैदानमा सोमबार सम्पन्न खेलमा ललितपुर महानगरपालिकालाई ३–२ को सेटले हराउँदै गोदावरीले फाइनल यात्रा तय गरेको हो।

विद्युत चोरी गर्न नछाडे ललितपुरमा ‘ब्ल्याक आउट’

नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे संगठितरुपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ ।

ललितपुरमाथि भैरहवाको रोमाञ्चक जित

रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङ प्रेरित भैरहवा ग्लाडियटर्स विहीबार भएको रोमाञ्चक खेलमा ललितपुर प्याट्रियर्सलाई ३ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल)को  फाइनल प्रवेश गरेको छ।

पोखरालाई हराउँदै ललितपुर दोश्रो क्वालिफायरमा

एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत बुधबार भएको खेलमा पोखरा राइनोजलाई २७ रनले हराउँदै ललितपुर प्याट्रियट्स दोश्रो क्वालिफायरमा पुगेको छ।

ललितपुर प्याट्रियट्स प्लेअफमा पक्का

एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत समूह चरणको अन्तिम खेलमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ६ विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गरेको छ।

इपीएलमा भैरहवा–चितवन र ललितपुर–पोखरा भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर भिड्नेछन्। खेल बिहान ९ बजे सुरु हुनेछ।

एभरेष्ट प्रिमियरमा ललितपुरविरुद्ध चितवन विजयी

एभरेष्ट प्रिमियर लिगमा शनिबारको दोस्रो खेलमा चितवन टाइगर्स ५ विकेटले विजयी भएको छ। उसले ललितपुरले दिएको १३१ रनको लक्ष्य ४ बल अगावै पूरा गर्‍यो।

इपीएलमा विराटनगर–भैरहवा र ललितपुर–चितवन भिड्दै

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा आजको पहिलो खेलमा विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सबिच प्रतिस्पर्धा हुँदैछ ।  खेल बिहान ९ बजे पछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा सुरु हुँदैछ ।

इपिएलमा ललितपुर–भैरहवा र चितवन–काठमाडौं भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा आज पनि २ खेलहरु हुँदैछन्। कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा अहिले बिहान ९ बजे हुने पहिलो खेलमा ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्स र शरद भेषावकरको भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ। द्ई खेलमा १ जित र १ मा हार ब्यहोरेको ललितपुर र पहिलो खेलमा काठमाडौं किङ्सलाई पराजित गरेको भैरहवा भिड्न लागेका हुन्।

इपिएलमा चितवन-पोखरा र ललितपुर-बिराटनगर भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज दुई खेल हुदैछन । कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा अहिले बिहान ९ बजे चितवन टाइगर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दैछ ।

ललितपुर प्याट्रियट्स ७ विकेटले विजयी

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेनलाई सात विकेटले हराउँदै  ललितपुर प्याट्रियट्स विजयी भएको छ ।

इपिल : ९० रनको लक्ष्य पछ्‌याउँदै ललितपुर (अपडेट)

किर्तीपुर क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा काठमाडौं किंग्स इलेभेनले ललितपुर प्याट्रियट्सलाई ९० रनको विजय लक्ष्य दिएको छ ।

कुवेर मर्चेन्ट र ललितपुर फाइनान्स समस्यामुक्त

नेपाल राष्ट्र बैंकले कुवेर मर्चेन्ट फाइनान्स र ललितपुर फाइनान्सलाई समस्याग्रस्त संस्थाबाट सर्तसहित मुक्त गरेको छ । राष्ट्र बैंकले यी दुई संस्थालाई छुट्टाछुट्टै निर्देशन दिँदै समस्याग्रस्त संस्थाबाट मुक्त गरेको हो ।

ललितपुर पेट्रियट्सको अन्तिम टोली घोषणा

एभरेष्ट प्रिमियर लिग क्लब ललितपुर पेट्रियट्सले बुधबार तीन विदेशी खेलाडीसहित प्रतियोगिताका लागि अन्तिम टोलीको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्