राष्ट्रिय लिगः फ्रेन्डसको विजयी सुरुवात ,श्री भगवती र चर्च ब्वाइजले अंक बाँडे
बुधबार सुरु भएको सो लिगमा कूल १७ टोलीले सहभागिता जनाएका छन्।
बुधबार सुरु भएको सो लिगमा कूल १७ टोलीले सहभागिता जनाएका छन्।
नेपाली कांग्रेस दुवै संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षका पत्र निर्वाचन आयोगमा पुगिसकेका छन्।
‘भक्का छ ? घोँगी नि ?’ यतिबेला टुँडिखेलमा यही प्रश्न दोहोरिँदै सुनिन्छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिनसम्म चल्ने थारु राष्ट्रिय माघी महोत्सव–२०८२ सुरु भएसँगै थारु समुदायका परम्परागत परिकार चाख्नेहरूको भीड लागेको छ।
नागरिक उन्मुक्ति पार्टीकी पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी नेतृत्व सम्हाल्ने क्रममा निरन्तर षड्यन्त्र र अवरोधको सामना गर्नुपरेको बताएकी छन्।
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी विभाजनमा दुवै पक्ष जिम्मेवार भएको बताएका छन् ।
बुधबार साँझ सर्वसम्मतका लागि भइरहेको प्रयासमा दुई उपसभापतिमध्ये एकमा फरमुल्लाहको नाम टुंगिएको हो।
नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको भृकुटीमण्डपमा कार्यकर्ताहरूले संस्थापन पक्षविरुद्ध चर्को नाराबाजी गरेका छन्।
नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो बलियो अभिभावकत्व नहुँदा नेपाली कांग्रेस विभाजनतर्फ धकेलिएको टिप्पणी गरेका छन्।
नेपाल राष्ट्र बैंकमा बुधबार आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् ।
नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसभित्रको विभाजनप्रति टिप्पणी गर्दै गगन थापा र विश्वप्रकाश शर्माले ऐतिहासिक पार्टीलाई खरानी बनाउने बाटो रोजेको आरोप लगाएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२५ मा झन्डै साढे नौलाख हवाई यात्रु ओहोरदोहोर गरेका छन। पोखरासम्मको स्थलमार्ग सहज बन्दै गएपछि सन् २०२५ मा पोखराका हवाई यात्रु भने अघिल्लो वर्षको तुलनामा घटेका छन्। अन्तर्राष्ट्रिय उडानका यात्रुको आकार भने निकै नै कम रहेको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि आज राति ८ बजेदेखि मतदान हुने भएको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र देश सुधारको प्रस्ताव राख्दा आफू कारबाहीमा परेको बताएका छन्।
नेपाली कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार–प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीले अध्यक्ष केपी शर्मा ओलीलाई देशको ‘आइकन’को रुपमा स्थापित गर्नुपर्ने बताएका छन्।