७ पुस २०८१ आइतबार
image/svg+xml

जापान क्वार्टरफाइनलमा

आयोजक राष्ट्र जापानले जारी रग्बी विश्वकपमा एकपछि अर्को अपत्यारिलो जित निकाल्ने क्रममा स्कटल्यान्डलाई स्तब्ध बनाउँदै आइतबार क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

भीषण आँधीपछि जापानमा दशौं हजार सुरक्षाकर्मीले यसरी गरे उद्धार

कम्तीमा १८ जनाको ज्यान जानेगरि शनिवार शक्तिशाली आँधी आएपछि जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ। जापान सरकारले उक्त हगिबिस आँधी ६० वर्ष यताकै शक्तिशाली भएको बताएको छ।

जापानमा आँधी : कम्तीमा १० को मृत्यु, ७० लाखलाई सुरक्षित स्थानमा जान आग्रह

जापानमा आएको आँधीले कम्तीमा १० जनाको ज्यान लिएको छ। ६० वर्षयताकै ठूलो आँधीमा परेर १६ जना हराइरहेका छन्। मुसलधारे पानी पछि आएको बाढी र पहिरोले देशका अधिकांस स्थानको जनजीवन प्रभावित बनाएको छ।

चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग

मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले एक करोड रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको हो।

चिट्ठा परे भाषा परीक्षा

एकैचोटि ठूलो संख्याका आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने अनुमान गर्दै फाउन्डेसनले चिट्ठा पर्नेले मात्र भाषा परीक्षा दिन पाउने सूचना जारी गरेको हो। अब भाषा परीक्षामा सहभागी हुन भाग्यले साथ दिनुपर्नेछ।

आफ्नै देशको राजदूतद्वारा जापानमा ऊर्जामन्त्री पुनको अपमान

जापान सरकारको औपचारिक निमन्त्रणामा जापान भ्रमणमा आएका उर्जामन्त्री वर्षमान पुन आफ्नै देशको राजदुतबाट अपमानित हुनुपरेको छ।

समृद्ध नेपाल निर्माणबारे वर्षमान र कुलमानसँग जापानमा साक्षात्कार

जापान सरकारको निमन्त्रणामा टोकियो आएका ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग जापानवासी नेपालीहरुले प्रत्यक्ष अन्तरक्रिया गरेका छन्।

जापानमा 'नेपाल फेस्टिवल'को तयारी तीब्र

सह आयोजककोरुपमा जापानको सरकारी निकायलेसमेत व्यवस्थापन र प्रचारप्रसारमा सघाएको छ। फेस्टिवलमा यहाँकाे आइजिमी नगरपालिका सह आयोजकको रुपमा रहेको छ।

दक्षिण कोरिया,जापानी कुटनीतिज्ञहरुबीच वार्ता

दक्षिण कोरिया र जापानका उच्च कुटनीतिक तहमा कोरियाली युद्धताकाको जबर्जस्ती श्रम र द्विपक्षीय व्यापार विवादका विषयमा टोकियोमा शुक्रबार वार्ता भएको छ।

पहिलो चरणमा नर्सिङ केयरगिभर

नर्सिङ केयरगिभरका लागि अक्टोबर २७, २८ र २९ गते जापानी भाषाको परीक्षा मिति तोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। अघिल्लो वर्ष जापानको मन्त्रिमण्डलले नेपाललगायत विभिन्न नौ मुलुकबाट १४ क्षेत्रमा काम गर्ने श्रमिक आपूर्ति गर्ने निर्णय गरेको थियो।

जापानको निर्यात घट्यो

गत अगस्ट महिनामा जापानको आयात पनि घटेको पाइएको छ। आयातमा भएको गिरावट विगत तीन वर्षकै सबैभन्दा बढी हो।

काठमाडौंको फोहोर व्यवस्थापनमा सघाउने जापानको प्रस्ताव

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र जापानी राजदूत  मासामिची साइगोबीच भेटवार्ता भएको छ। भेटवार्तामा राजदूत साइगोले इन्द्रजात्राका अवसरमा विदेशी जनप्रतिनिधिलाई आमन्त्रण गरेर काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको महत्वलाई विश्वसामू चिनाएको भन्दै खुशी व्यक्त गरे।

नेपालमा लगानी गर्छौं : जापानी व्यवसायी

दुई तिहाइको बलियो सरकार बनेर लगानीको वातावरण बनेको भने पनि गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी बढ्न सकेको छैन। स्वदेशी र विदेशी दुवै लगानीकर्ताको मनोबल उच्च नभएकै बेला जापानी उद्योगी–व्यवसायीले लगानीका क्षेत्रबारे सोधखोज गरेका छन्।

नेपालमा लगानीबारे जापानी कम्पनीसँग अन्तरक्रिया

अन्तराष्ट्रिय समुदायले नेपाललाई अहिले हेर्ने दृष्टिकोण फरक रहेको भन्दै नेपाल पर्यटनको हिसावले आकर्षक गन्तव्य रहेको बताए। ‘पर्यटनको क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल दिन्छ’ पर्यटनमन्त्री भट्टराईले भने ‘नेपालमा युवाको संख्या धेरै भएकाले लगानी गर्दा युवाहरुले रोजगार पाउँछन्।’

जापान रोजगारीः कात्तिकमा परीक्षा

जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ। जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो। पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्