हामी वीर तर बुद्धु छौँ !
सामान्य मानिसका लागि आफ्नो प्राण सबभन्दा प्यारो हुन्छ । त्यसपछि मात्र आफ्नो सन्तान–परिवार । अनि देश । जो सबभन्दा चलाक र बुद्धिमान कहलिन्छ ऊ नितान्त व्यक्तिवादी हुन्छ, आफ्नो हित नै सर्वोपरि ठान्छ ।
सामान्य मानिसका लागि आफ्नो प्राण सबभन्दा प्यारो हुन्छ । त्यसपछि मात्र आफ्नो सन्तान–परिवार । अनि देश । जो सबभन्दा चलाक र बुद्धिमान कहलिन्छ ऊ नितान्त व्यक्तिवादी हुन्छ, आफ्नो हित नै सर्वोपरि ठान्छ ।
सुदरपश्चिम–११ धनगढीलाई १–० गोलले हराउँदै गोर्खा व्वाईज स्पोट्स क्लब बुटवलले मुख्यमन्त्री कोहलपुर गोल्ड कपमा विजयी सुरुवात गरेको छ।
नेपालका लागि बेलायतका राजदूत रोब फेनले बिहीबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित रक्षा मन्त्रालय पुगेर राजदूत फेनले रक्षामन्त्री खड्कासँग भेट गरेका हुन्।
बिबि गोर्खा को आयोजनामा हुने प्रथम बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० गतेदेखि शुरु हुने भएको छ।
सिङ्गापुर गोर्खा पनि १९४७ कै सन्धिको आधारमा बेलायतले भर्ना लिने गरेको भन्दै त्यसलाई पनि बेलायती सेनाकै अङ्ग मानिनुपर्ने आदेशमा उल्लेख छ।
बेलायती सेनामा भर्तीको विषय त्रिपक्षीय सन्धिमा समेटिएको भए पनि सिङ्गापुर प्रहरीमा भर्ना विषयमा भने कुनै सम्झौता र सन्धि भएको छैन।
गोर्खा सैनिक भर्तीका सम्बन्धमा १९४७ नोभेम्बरमा नेपाल, भारत र बेलायतबिच त्रिपक्षीय सन्धि भएको थियो। त्यही सन्धिमा टेकेर बेलायतले सन् १९४९ देखि सिङ्गापुर प्रहरीमा पनि नेपाली नागरिकलाई पठाउँदै आएको छ।
नेपाली दूतावास लण्डनमा बिहिबार भएको त्रिपक्षीय बैठकमा भूपू गोर्खाहरुकाे पेन्सन तथा कल्याणकारी विषयहरुमा विस्तृत छलफल भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।
कर्णाली प्रदेशमा रग्बी खेलको विकासका लागि गोर्खाली रग्बी क्लब र कर्णाली रग्बी संघबीच सम्झौता भएको छ।
वीर गोर्खाली युवा क्लब बागलुङलाई १–० ले पाखा लगाउँदै अर्ना जेसिज कप २०२३ को उपाधि श्रीमेहर गण घोडाबाँधे बागलुङले जितेको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन्।
गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने क्रममा हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको अहिले ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ।
गोर्खाकाण्ड भएको तेस्रो दिनमा योगी नरहरिनाथ जुम्लामा देखिएको हल्ला आयो। जबकि कस्सिएर हिँड्दा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ भने कसरी योगीजी पुग्नुभयो?
आन्दोलनरत भूपूगोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत र नेपाल सरकारका प्रतिनिधिबीच औपचारिक वार्ता शुरु भएको छ।
बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुका मागबारे छलफल गर्न बेलायत र नेपालबीच सरकारी स्तरीय वार्ता हुने भएको छ।