३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

छानिबन आयोगद्वारा सुन तस्करीबारे नेपाल र सशस्त्र प्रहरीका आइजिपीसँग विवरण माग

सुन तस्करी सम्बन्धी अनुसन्धानका लागि बनेको उच्चस्तरीय आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीसँग आवश्यक प्रमाण र विवरणबारे जानकारी लिएको छ।

यस्ता छन् सरकारद्वारा गठित आयोगको जिम्मेवारी

उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा गठित आयोगले एक महिनासम्म काम गर्ने छ।

उच्चस्तरीय आयोगले आजैबाट काम थाल्ने, एक महिनामा प्रतिवेदन बुझाउने

सरकारले ललितपुरको बालकुमारी घटनाबारे अनुसन्धान गर्न गठन गरेको उच्चस्तरीय आयोगले आजैबाट काम सुरु गर्दैछ।

उच्चस्तरीय आयोगसँगको अपेक्षा

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र गौर हत्याकाण्डमा पीडितसँग सरकारको सम्झौताले विधिको शासनप्रति केही आस जगायो। सर्वोच्च अदालतको ‘नीतिगत’ आवरणमा भएका भ्रष्टचारमाथि छानविन गर्न दिएको आदेश र रेशम चौधरी मुद्दा फैसलाको पूर्ण पाठबाट यसमा अरू उत्साह थप्यो। मुलुकमा संस्थागत हुँदै गएको भ्रष्टाचार र दण्डहीनताका राजनीतिक साङ्लो तोडिने विश्वास गरियो।

उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्योः अध्यक्ष ओली

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु रहेको बताए।

भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्