९ असार २०८१ आइतबार
image/svg+xml

खाद्यवस्तुमा दुई प्रतिशतभन्दा बढी ‘ट्रान्स फ्याट’ भए कारबाही गरिने

खाद्यवस्तुमा दुई प्रतिशतभन्दा बढी ट्रान्स फ्याट (खाद्य पदार्थमा पाइने एक प्रकारको चिल्लो पदार्थ) भए सरकारले कारबाही गर्ने भएको छ।

९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्दै अनुगमन कार्यालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको अनुगमन कार्यालयले ‘कालोसूचीमा राख्नु नपर्नाको कारण’सहित सात दिन भित्र स्पष्टीकरण दिन चेतावनी दिएको हो।

मन्त्रिपरिषद्मा अबदेखि खाजा बन्द

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरेका हुन्।

बालकुमारी घटनाबारे अनुसन्धान गर्न ३ सदस्यीय उच्च स्तरीय आयोग गठन

आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन्। आयोगलाई एक महिनाको समय दिइएको छ।

प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन्।

सरकारकाे एक वर्ष: स्वमूल्यांकनमै अनुत्तीर्ण

असोज र कात्तिकका लागि गरिएको मूल्यांकन रिपोर्ट कार्ड निकै निराशाजनक रहेको जनाइएको छ।

डेडिकेटेड र ट्रंक लाइन विवाद:बक्यौता नतिर्नेको लाइन काटिने

उद्योगीले विद्युत् उपभोग नगरेको महसुल नतिर्ने बताउँदै आएका छन् भने प्राधिकरणले विद्युत्को महसुल तिर्न पटकपटक उद्योगीलाई दबाब दिँदै आएको छ।

प्रधानमन्त्री दाहालले बुझेकै हुन् त समयको महत्त्व?

प्रधानमन्त्री दाहाल आजबाट १० बजेनै कार्यालय पुग्ने र नियमित काममा खटिने उनको सचिवालयले जनाएको छ।

‘मन्त्री होइन, प्रधानमन्त्रीकै कारण सरकार असफल’

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रैमासिक समीक्षा बैठकमा सचिवकै सामु मन्त्रीहरूको आलोचना गरेपछि मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले झोक पोखेका हुन्।

पुसभित्रै फेरिन सक्छन् मन्त्री

मन्त्रीहरूले बुझाएका विवरणमाथि समीक्षा गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

मन्त्रीका कामसँग प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पछिल्लो ४/५ महिनाको अवधिमा अधिकांश मन्त्रीहरूको कार्यसम्पादनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सन्तुष्ट छैनन्।

मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्